कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलि"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तरकृया

२०७३, १९ भाद्र आईतवार ०३:४२


कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि शिक्षाप्रेमिले प्राविधिक जस्तो गरिखाने शिक्षाको गुणस्तर बृद्धिका लागी ठोस कार्य योजना बनाई अघि बढने प्रतिबद्धता जनाएका छन । 

विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी सम्बद्ध सबै अभिभावक, शिक्षक र विद्यँर्थिको आपसि सहकार्य तथा समन्वय हुन जरुरी रहेको बताउनु भयो । जिल्ला रहेको एक मात्र प्राविधिक धार अन्तर्गतको विद्यालय मगला नेरा उच्च माविको शैक्षिक गुणस्तर अघि बढनु सके मात्र समग्र यस क्षेत्रको शैक्षिक बृद्धि हुदै जाने बताएका थिए । कार्यक्रमका प्रमुख अथिती मंगलसेन स्रोतकेन्द्रका स्रोतव्यक्रि योगेन्द्र विष्टले कार्यक्रममा प्रतिबद्धता गरेर मात्र नभई कार्यान्वयन गर्न सके शैक्षिक गुणस्तर माथि उठने बताएका थिए । आगामि दिनमा अभिभावक, शिक्षक, विदार्थिको शैक्षिक गुणस्तरका लागी नियमित अन्तक्र्रिया भईरहन जरुरी रहेको बताएका थिए । 

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काग्रेसका बहादुर सिह विष्ट, नेकपा मालेका जोगि ढोलि, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, पुर्व जिविस सदस्य पदम बहादुर रावल, लाली रावल, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष झपट बहादुर रावल लागएतले मन्तव्य राख्दै शैक्षिक गुणस्तर बृद्धिका लागी सबैले साथ सहयोग गर्नु पर्नेमा जोडि दिएका थिए । 

आगामि दिनमा विद्यालयको गुणस्तर बृद्धिका कस्तो भन्ने विषयमा आफनो नियमित अनुगमन कार्य जारी रहने बताएका थिए । साथै कार्यक्रमका सहभागि सबैको हस्ताक्षरमा विद्यालयको आचार सहिता समेत निर्माण गरिएको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मेहर सिह रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रधानाध्यापक बम बहादुर थापाले गर्नु भएको थियो । मगला नेरा उच्च मावि ओलिगाउमा २०७० साल देखि प्राविधिक धार अन्र्तगत कक्षा ९ देखि नै लागु हुने गरि ३ वर्ष ओभर सियर कोर्ष सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ