कमल रावल/कात्तिक २२, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/कात्तिक २२, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित

२०७३, २२ कार्तिक सोमबार ०२:१४


कमल रावल/कात्तिक २२, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु भएको छ । 

व्राजिलको रियो डी जेनेरियोमा चलिरहेको जेनेरल प्राट्ीक्स चिकित्सहरुको २१ औँ विश्व सम्मेलनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । एक लाख ६० हजार नेपाली रुपैयाँको उक्त अवार्ड डाक्टर गौचनले दैनिक निरन्तर चिकित्सा शिक्षाको अनुसन्धानको लागि प्रदान गरिएको हो  । 

विश्वभरका ६ हजार स्वास्थ्य कर्मि सहभागि सम्मेलनमा तिन जनालाई छनोट गरि उक्त सम्मान दिईएको बताईएको छ । डाक्टर विकास गौचन सो अवार्ड पाउने व्यक्ती नेपाल बाट पर्नु भएको हो । अवार्ड पाईसकेपछी हामिलाई सँक्षीप्त जानकारी दिदै डाक्टर गौचनले दुर्गममा काम गर्दाको आफनो मेहनतको फल भएकाले यसले थप हौसला दिएको बताउनु भयो । 

बयालपाटा अस्पतालमा आएको ६ बर्ष हुदा थुप्रै खुशिहरु आएकाले यो खुशिमा सबैको ठुलो सहयोग रहेको बताउनु भयो । 

आगामि दिनमा थप अझ यसले चुनौती थपेकाले निरन्तर स्वास्थ क्षेत्रको अनुसन्धानमा लागी पर्ने बताउनु भयो । आफुले पाएको अवार्डको सबै रकम आगामि दिनमा अनुसन्धान र स्वास्थ्य क्षेत्रकै सम्मेलनका लागी खर्च गर्ने जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा