कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ । 
२८ पुष २०८२, सोमबार
अछाम - ACM

रेडियो जनप्रियका एम डि बम रावल गैससको क्षेत्रीय सदस्यमा मनोनित

११ कार्तिक २०७३, बिहीबार १५:०२

कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ । 

महाँसंघको हालै धनगढीमा सम्पन्न बैठकवाट रावल सदस्यमा मनोनित हुनुभएको हो । सदस्य मनोनित भएसंगै रावललाई गैसस महाँसंघले अछाम ईञ्चार्जको पनि जिम्मेवारी दिएको छ । क्षेत्रीय सदस्यमा मनोनित भएसंगै रावलले गैससले दिएको जिम्मेवारी जुनसुकै हालतमा पनि पूरा गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभएको छ । साथै बिश्वास गरेर जिम्मेवारी प्रदान गर्ने गैसस महाँसंघ सुदूरपश्चिम क्षेत्रीय समिती, केन्द्रिय समितीका पदाधीकारी र गैसस अछाम तथा त्यसका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महाँसंघ अछामका अध्यक्ष समेत रहनुभएका रावल अछाम उद्योग बाँणिज्य संघका महाँसचिव समेत हुनुहुन्छ । रावलले अछाम जिल्लामा बिगत देखी हालसम्म निरन्तर रुपमा नयाँ नयाँ ब्यावसाय भित्र्यार सेवाप्रवाह गरिराख्नुभएको छ भने सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला