२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मुजाबगरमा धार्मिक महा महोत्सव आयोजना गरिने

२०७३, २७ कार्तिक शनिबार ०२:२०

कमल रावल/कात्तिक २७, अछाम । ईलाका नम्बर ६ को मुजाबगरमा धार्मिक महा महोत्सव आयोजना गरिने भएको छ । 

ईलाका नम्बर ६ का सबै नागरिकको स्वास्थ्य सेवामा पहुच पुरयाउनका लागि स्वास्थ्य अस्पताल निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । कैलाश सँगै जोडिएको रामारोशन कैलाश मन्दिरको प्राँगणमा गरिने धार्मिक महा महोत्सव सफल पार्नका लागि मुल आयोजक समिती गठन गरिएको छ । ईलाका नम्बर ६ का सबै राजनितिज्ञ तथा सरोकारवालको भेला भई अनुराधा स्वार रावलको संयोजकत्वमा १५ सदस्यिय समिती गठन गरिएको छ । 

जसमा उपाध्यक्ष तप्त भण्डारी, महासचिव काली बहादुर शाह, सचिव कृष्ण रावल, सहसचिव कर्ण साउद, कोषाध्यक्ष लोक बहादुर रावल, सहकोषाध्यक्ष सिर्जना बुढा लगाएतका सदस्य रहेका छन । 

भेलामा ईलाका नम्बर ६ अन्र्तगतका सुतार, भाटकाटिया, रामारोशन, शान्तडा, वाटुलासैन, चाफामाण्डौ, मलातिकोटका राजनितिज्ञ, समाजसेवि, बृद्धिजीवी, शिक्षक, महिला, दलितको सहभागिता रहेको त्यहाँ बाट समाचारदाता डम्मर भण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह