२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्यान्सर पीडितलाई नेपाली समाज दक्षिण कोरियाद्धारा सहयोग

२०७३, ४ मंसिर शनिबार १३:१५

कमल रावल | मसिर ४, अछाम | अछामको बाटुलासेन गाविस निवासी क्यान्सरपीडित जानकी न्याौपानेको स्वास्थ्य उपचार सहयोगको लागि नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले ८१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । 

समाजले पीडितका आफन्त धर्म तिमल्सिना मार्फत उक्त रकम हस्तान्तरण गरेको हो । विहीबार नयाँ शक्ति नेपाल प्रवास प्रदेश परिषदका सूचना सञ्चार प्रमुख इन्द्रराज भट्टराई, अन्तर्रा्ष्ट्रिय नेपाली समाज दक्षिण कोरिया संयोजक हेमन्त पुन र अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सचिव राम संजेलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । राजनीतिक दलका नेतालाई लाखदेखि करोडसम्म स्वास्थ्य उपचार खर्च राज्यकोषबाट खर्च गरेर विवाद चुलिइरहेको बेला नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्रा्ष्ट्रिय नेपाली समाज कोरियाले सहयोग संकलन गरेको हो । 

यसअघि पनि समाजले यस्ता, सामाजिक सेवाका गतिविधिहरु सञ्चालन, गर्दै आइरहेको तथा भबिस्यमा पनि गरिने कुरा समाजका सचिव पिटर कुमार श्रेष्ठले जानकारी गराउनुभयो । आफुहरु केबल राजनीति गर्न मात्रै नयाँ शक्तिमा लागेको नभइ सामाजिक कार्यहरुमा पनि सामुहिक पहल गर्ने उद्देश्यले लागेको समेत सचिव श्रेष्ठले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी