प्रवास |


विदेशमा बस्ने नेपालीका लागि दशैंको टीका : कुन देशमा, कुन समयमा लगाउने ?

Posted on October 09, 2023 | views : 601 |

असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण

Read More

अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

Posted on October 09, 2023 | views : 506 |

असोज २२, काठमाडौँ | इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको

Read More

बङ्करबाट विपिनको सन्देश- १० जना साथी गुमायौं, हामी पनि खतरामा छौँ उद्धार होस्(भिडिओ)

Posted on October 09, 2023 | views : 431 |

असोज २२, काठमाडौँ | इजरायल को बङ्कर बाट नेपाली विद्यार्थीको जीवन बचाई दिन सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले नेपाल सरकारसँग उद्धारको माग गरेका छन्। उनले बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् । उनले भिडि

Read More

मृत्यु भएका १० नेपालीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास

Posted on October 09, 2023 | views : 430 |

असोज २२, एजेन्सी | प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे

Read More

इजरायलको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

Posted on October 08, 2023 | views : 663 |

असोज २१, काठमाडौँ | इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ ।  इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओली

Read More

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’

Posted on October 08, 2023 | views : 1077 |

असोज २१, काठमाडौँ | इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् ।  शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् । अनुहार भरी चोटैचोट

Read More

अब विदेशबाट नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

Posted on October 05, 2023 | views : 880 |

असोज १८, काठमाडौँ | दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई नि

Read More

मलेसियामा किन हराउँछन् नेपाली ?

Posted on October 05, 2023 | views : 617 |

असोज १८, काठमाडौँ | पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ । यस्तै, त्यहाँ क्

Read More

माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

Posted on October 02, 2023 | views : 3453 |

असोज १५, काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् ।  आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ प

Read More

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

Posted on September 30, 2023 | views : 364 |

कतार | मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान

Read More

यस्तो छ साइप्रसमा पाइने रोजगारीको अवसर, भिसाको प्रावधान, नियम, हावापानी र पारिश्रमिक

Posted on September 25, 2023 | views : 754 |

एजेन्सी | साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण

Read More

एनआरएनए सचिव पदका प्रत्यासी मनोज 'गोर्खाली'द्वारा आफ्नो प्रतिवद्धता सार्वजनिक

Posted on September 24, 2023 | views : 719 |

असोज ७, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि सचिव पदमा उम्मेदवारी दिन मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले औपचारिक प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  उम्मेदवारी दिने घोषणा गरेका 'गोर्खाली'ले एनआरएनएको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोष

Read More

भारतमा निसास्सिएर चार नेपाली कामदारको मृत्यु

Posted on September 21, 2023 | views : 518 |

असोज ४, बैंगलुरु | भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए । मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६

Read More

भारतमा एक नेपालीको मृत्यु

Posted on September 13, 2023 | views : 439 |

भदौ २७, काठमाडौं | रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका-१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए । कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पु

Read More

माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका ४ महिला बन्धक

Posted on September 11, 2023 | views : 556 |

 भदौ २५, काठमाडौँ | इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ ।  माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो ।  उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई

Read More

मलेसियामा दुई नेपालीलाई पक्राउ

Posted on September 08, 2023 | views : 665 |

भदौ २२, काठमाडौँ | मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो । मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर

Read More

पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

Posted on August 28, 2023 | views : 471 |

भदौ ११, काठमाडौँ । पोर्चुगल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आगामी १७-२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि  सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली नारी समाज र  महिला समाज पोर्चु

Read More

आमाबुवासँग भिडिओ कलमा कुरा गर्दै जापानमा रबिनाले गरिन् आत्महत्या

Posted on August 24, 2023 | views : 1978 |

भदौ ७, काठमाडौँ | अध्ययनका लागि जापान पुगेकी एकजना नेपाली युवतीले घरमा आमाबुवालाई भिडिओ कल गरेर आत्महत्या गरेकी छन।  घरमा भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा ती युवतीले आत्महत्या गरेकी हुन्।  जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ

Read More

त्रिशुली बस दुर्घटना: १७ जनाको उद्धार, १५ जनालाई ल्याइयो काठमाडौं

Posted on August 23, 2023 | views : 541 |

भदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन भने घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १५ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। बसमा कम्तीमा

Read More

पोर्चुगलमा दुई नेपाली युवाको मृत्यु

Posted on August 20, 2023 | views : 1092 |

भदौ ३, एजेन्सी | पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको मृत्यु भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि

Read More

उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु

Posted on August 17, 2023 | views : 459 |

साउन ३२,  काठमाडौँ | भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो

Read More

कुर्दिस्तानमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर शव नेपाल पठाइयो

Posted on August 08, 2023 | views : 1303 |

साउन २३, काठमाडौँ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शब आज नेपाल पठाइएको छ । वाइवाको गत २६ जुनका दिन इदको छुट्टि मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको थियो । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इर

Read More

डेढ महिनादेखि कुवेतमा अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

Posted on August 08, 2023 | views : 707 |

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो । घरेलु कामदारको रुपमा कुवेत गएकी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्द

Read More

२५ हजार रियाल तिर्न नसक्दा खजुराका चन्द साउदीमा अलपत्र

Posted on August 08, 2023 | views : 1079 |

साउन २३, काठमाडौँ | खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को बिहानै साउदी जान घरबाट बिदा भए । उनी नेपालगन्जबाट काठमाडौंको बस चढे । एक रात काठमाडौंमा बसेर उनी २० कात्तिकमा साउदीका लागि प्रस्थान भए । उनी साउदीको एक कम्पनीमा काम गर्दै थिए । करिब डेढ वर्षसम्म काम राम्रैसँग चल

Read More