२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलेसियाली गृहमन्त्री इस्माइल भन्छन्ः विदेशी कामदारको आवेदन बन्द जारी हुनेछ

२०८१, ८ जेष्ठ मंगलवार ०६:२८

जेठ ८, काठमाडौं । मलेसियाले विदेशी कामदार लिनको लागि आवेदन बन्द जारी हुने बताएको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साफुदिन नासुतिओन इस्माइलले यस्तो बताएका हुन् ।

गृहमन्त्री इस्माइलका अनुसार मलेसियाको १ करोड ७१ लाख जनशक्तिको १५ प्रतिसत ननाध्ने गरि विदेशी नामदारहरु ल्याउन बन्द गरिएको उनले सोमबारको पत्रकार सम्मेलनमा बताएका छन् । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार गृहमन्त्रीले पत्रकार सम्मेलनमा अहिले लागू भएको विदेशी कामदारको आवेदन नलिने भन्ने कुरा जारी हुने बताएका हुन् ।


उनले अर्थ मन्त्रालयको तथ्यांक तथा मानव संशाधन मन्त्रालयको सहमतिमा यस्तो गरिएको बताए । सन २०२३ मार्चबाट विदेशी कामदार लिन मलेसियाले बन्द गरेको हो । मलेसियाले विदेशी कामदारको लागि तोकेको कोटा पुरा यहि डिसेम्बरमा पुरा हुने बताइएको छ ।

नेपाली कामदारहरुको ठूलो श्रम गन्तव्य मलेसियामा कामदारको नयाँ आवेदन बन्द हुँदा प्रत्यक्ष असर हुने सो क्षेत्रका जानकारहरुको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन