२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मंगलबारको खेलका ‘म्यान अफ द म्याच’ मल्ल भन्छन्– विश्वकप खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो

२०८०, १४ कार्तिक मंगलवार ११:२८

कार्तिक १४, काठमाडौँ | नेपाली क्रिकेट टिमका भरपर्दा ब्याटर कुशल मल्लले नेपालले विश्वकप खेल्ने सपना राखेको भन्दै यो ठूलो अवसर भएको बताए।

नेपाल र मलेसियाको खेलमा ‘म्यान अफ द म्याच’ भएका मल्लले नेपालको घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित भएको बताए। 


‘लामो समयपछि राम्रो खेल्न सकेको छु। खुशी लागेको छ,’ उनले भने, ‘यो नर्मल खेल नै थियो। आशिफसँग खेलिरहँदा म रमाइरहेको थिएँ।’

उनले विश्वकप नेपालका लागि ठूलो अवसर भएको र घरेलु मैदानमा खेल्न पाएकाले निकै खुशी लागेको बताए। नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुगेको छ।

मलेसियालाई पराजित गरेको नेपालले ओमानसँगको खेलअघि नै सेमिफाइनलमा पुगेको हो। अब नेपालले समूह विजेताका लागि ओमानसँग प्रतिस्पर्धा गर्ने छ। यो सँगै सेमिफाइनलको प्रतिस्पर्धी पनि तय हुने छ।

समूह ‘बी’बाट आउने दुई टिमसँग सेमिफाइलमा छनोट भएका टिमले खेल्ने छन्। यो सँगै विजेताको तय हुने छ भने दुई टिम विश्वकपका लागि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल