खेलकुद |


कुशल मल्लले लिए हङकङको पाचौँ विकेट

Posted on October 19, 2023 | views : 326 |

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा

Read More

करणले लिए हङकङको चौथो विकेट

Posted on October 19, 2023 | views : 289 |

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट पनि करण केसीले लिएका हुन् । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले हायातलाई कुशल भुर्तेलद्वार

Read More

नेपाललाई दोस्रो सफलता, करणले फेरी लिए विकेट

Posted on October 19, 2023 | views : 337 |

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच

Read More

अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

Posted on October 19, 2023 | views : 451 |

कार्तिक २, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा ३४७ रन जोडेकोहो । कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आ

Read More

पहिलो बलमै करणले लिए विकेट

Posted on October 19, 2023 | views : 322 |

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: साउदी अरबविरुद्ध नेपालका अर्जुन कुमालको शतक

Posted on October 19, 2023 | views : 199 |

कार्तिक २, काठमाडौँ | एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा अहिले साउदी अरबविरुद्ध भिडिरहेको नेपालका लागि अर्जुन कुमालले शतक बनाएका छन् । नेपालले ३६ ओभरमा एक विकेट गुमाएर २२२ रन जोडेको छ । अर्जुन ११२ रनमा खेल्दैछन् । उनले ९४ बलमा शतक पूरा गरेका थिए । आकाश त्रिपाठी ७० रनमा खेल्दैछन् । नेपालले ७१ रन जोड्द

Read More

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

Posted on October 19, 2023 | views : 356 |

कार्तिक २, काठमाडौँ | नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । मूलपानी क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल आत्मविश्वासी देखिएको छ । यसअघि बुधबार यूएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।

Read More

त्रिदेशीय टी–२० शृङ्खलामा आज नेपाल र हङकङबीच खेल हुँदै

Posted on October 19, 2023 | views : 386 |

कार्तिक २, काठमाडौँ | त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ  । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।  हिजो भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले परजित गर्दै सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ

Read More

एसीसी यू–१९ प्रिमियर कप : नेपाल साउदी अरबविरुद्ध ब्याटिङ गर्दै

Posted on October 19, 2023 | views : 358 |

कार्तिक २, काठमाडौँ | एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइन

Read More

रोहितको अर्धशतकमा यूएईमाथि नेपालको सहज जीत

Posted on October 18, 2023 | views : 753 |

कार्तिक १, काठमाडौँ | त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो। युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। र

Read More

१४ रन बनाउँदै आउट भए कुशल भुर्तेल

Posted on October 18, 2023 | views : 608 |

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।  पहिलो विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।

Read More

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

Posted on October 18, 2023 | views : 421 |

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनायो । खेलको प्

Read More

नेपाललाई सातौ सफलता, अविनाश बोहोराको बलमा बेजल हमिद आउट

Posted on October 18, 2023 | views : 365 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौ विकेट लिएको छ । यूएईको सातौ विकेट अविनाश बोहोरा लिएका हुन् ।

Read More

नेपाललाई छैठौँ सफलता, करण केसीको बलमा फराजुद्दिन शून्य रनमै पेभेलियन फर्किए

Posted on October 18, 2023 | views : 310 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैठौँ विकेट लिएको छ । यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काए । फराजु

Read More

नेपाललाई पाँचौ सफलता, करण केसीको बलमा अली नसीर आउट

Posted on October 18, 2023 | views : 502 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ विकेट लिएको छ । पाँचौँ विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।  उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको व्यक्तिगत

Read More

नेपाललाई चौथो सफलता, गुल्सनले लिए २ विकेट

Posted on October 18, 2023 | views : 427 |

कार्तिक १, काठमाडौँ | टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानकाे विकेट लिएका हुन् । यसअघि झाले युएईका कप्तान मोहम्मद वसिमकाे पहिलाे विकेट लिएका थिए। करन केसी र

Read More

नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए युएईको विकेट

Posted on October 18, 2023 | views : 353 |

कार्तिक १, काठमाडौँ | टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा  गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमकाे विकेट लिएका हुन् । यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । त्यसअघि सोमपाल कामीले नेपाललाई प

Read More

सोमपालले लिए यूएईको पहिलो विकेट

Posted on October 18, 2023 | views : 360 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ ।  नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । सोमपालले खालिदलाई रोहित पौडेलद

Read More

त्रिदेशीय टी–२० शृङ्खलामा आज नेपाल र युएईबीच पहिलो खेल हुँदै

Posted on October 18, 2023 | views : 435 |

कार्तिक १, काठमाडौँ | त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ ।  शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी रहेको त्रिदेशीय टी–२० मा नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईक

Read More

लाओसविरुद्धको दोस्रो खेलमा नेपालको मिडफिल्डमा ३ परिवर्तन

Posted on October 17, 2023 | views : 527 |

असोज ३०, काठमाडौँ |  फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ । लाओसको घरेलु मैदानमा हुने उक्त खेलका लागि नेपालको पहिलो रोजाइका खेलाडीहरुको नाम सार्वजनिक भएको छ । जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ । मिडफिल्डरहरु ए

Read More

त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउने गरीको तयारी छ

Posted on October 17, 2023 | views : 443 |

असोज ३०, काठमाडौँ |  नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलिबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको ट्रफी मंगलबार सार्वजनिक गरिएको । नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका छन् । हङकङ टोली भने काठमाडौं आइसकेको छैन । मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण

Read More

फिफा विश्वकप–२०२६ छनोट: लाओसलाई हराउने नेपालको लक्ष्य

Posted on October 17, 2023 | views : 502 |

असोज ३०, काठमाडौं | फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो

Read More

विश्वकप फुटबल छनोट : आज नेपाल र लाओसबीच खेल हुँदै

Posted on October 17, 2023 | views : 489 |

असोज ३०, काठमाडौँ | विश्वकप फुटबलको एसिया छनोटमा दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । बिहीबार काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको ब

Read More

१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

Posted on October 16, 2023 | views : 509 |

असोज २९, काठमाडौँ | सन् २०२८ को लसएन्जलस ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाखको अध्यक्षतामा मुम्बईमा भएको १४१ औँ बोर्ड बैठकले क्रिकेटसहित पाँच नयाँ खेललाई लसएन्जलस ओलम्पिकका लागि औपचारिक अनुमति प्रदान गरेको हो। यसअघि क्रिकेट सन् १९००

Read More