कृषि गतिबिधी |


कत्तै एक गेडा चामल छैन्, कत्तै राख्ने ठाउँ छैन

Posted on December 24, 2016 | views : 4549 |

पुस ९, जाजरकोट । जाजरकोटको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुनसकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् । जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढ

Read More

गाइभैसी सुत्केरी भत्ता लिन कार्यालयमा भीड

Posted on December 24, 2016 | views : 1185 |

नेपाल सरकार ले गाइभैसीलाई समेत सुत्केरी भत्ता दिने व्यवस्था गरेपछि पर्वतमा गाइभैसीको सुत्केरी भत्ता लिनको लागी कृषकको भीड लाग्न थालेको छ । गाइभैसी पालक कृषकलाई सुत्करी भत्ता १ सय जनालाई दिने केन्द्रिय प्रभावधान भएता पनि जिल्लामा १ सय २० जना कृषकले सुत्केरी भत्ताको लागि निवेदन दिएको जिल्ला पशु सेवा

Read More

एतिहासकै पहिलो डोटेली भाषाको कथानक चलचित्र धन्य माया जाल शनीबारबाट डडेल्धुरामा

Posted on December 22, 2016 | views : 3351 |

ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी गराएका

Read More

दुर्लभ किसानको साथी भेटिएपछि

Posted on December 22, 2016 | views : 4745 |

प्रभात सुवेदी । पौष ७, बर्दिया ।  अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ । नेपालको ४३ जिल्लामा मात्रै पाईने सालक विषेश गरि भारत, चीन, लगाएत एसियाली राष

Read More

सल्यान दमाचौरका किसानलाई घरमा खाने तरकारी पुग्यो, विक्री गर्न बजार छैन

Posted on December 22, 2016 | views : 1299 |

डिल्लीराज रावत/पुस ७, सल्यान । सल्यान दमाचौर २ मैयानीकी धनमाया चन्दलाई अचेल बेलुका खाना पकाउदा तरकारी के पकाउ भन्ने चिन्ता हटेको छ । घरमा नै तरकारी उत्पादन भएपछि घरकी गृहणी ३० बर्षकी उनलाई तरकारीको कुनै समस्या छैन ।  वैकल्पिक जिविको पार्जन अन्तरगत पहल कार्यक्रमको सहयोगमा आफैले आफ्नो घरमा करेसाव

Read More

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

Posted on December 22, 2016 | views : 2956 |

पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् ।  चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने च

Read More

बगरमा तरकारी खेती शुरु

Posted on December 22, 2016 | views : 2529 |

सुरेश भट्ट/पूस ७, कञ्चनपुर । कञ्चनपुरका विभिन्न नदीनाला खोलाहरुका बगरमा तरकारी खेती शुरु गरिएको छ । बर्र्षातका बेला आएको बाढि बाट उव्जाउ जमिनलाइृ कटान गरी बनाएको बगरमा कञ्चनपुरका कृषकहरुले अहिले तरकारी लगाउन सुरु गरेका छन । कञ्चनपुरका स्थानिय तथा भारतीय नागरिकहरुले जिल्लाकै दोस्रो ठुलो नदि दोदा, जो

Read More

६ गाविस जोडेर जिल्लामा मकैको जोन बनाइदै

Posted on December 20, 2016 | views : 1828 |

पौष ५ पर्वत । मकैको उत्पादन हुने क्षेत्रको पहिचान गरी जिल्लामा मकैको ब्लक स्थापना गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत जिल्लाको ६ गाविसको ५ सय हेक्टर जमिनलाई मकैको जोनका रुपमा राखिने भएको छ । मकै बालिकाका लागि जिल्लाका मुडिकुवा, खानीगाउँ, शंकरपोखरी, लिमिठाना, ठानामौला र थापाठानाको ५ स

Read More

पकेट क्षेत्रमै सुन्तलाको अभाव

Posted on December 19, 2016 | views : 2203 |

महेन्द्र केसी  पर्वत । जिल्लाको देउपुर गाविस सुन्तलाको राम्रो पकेट क्षेत्रका रुपमा मानिन्छ । बर्षेनी ट्रकका ट्रक सुन्तला निर्यात गर्ने देउपुरका सुन्तला कृषिकलाई यतिबेला सुन्तला बेच्नको लागि भ्याइनभ्याइ हुन्थ्यो । सुन्तला बगैचामानै खरिद गर्नको लागि छिमेकी जिल्ला पोखरा, बाग्लुङ, काठमाडौ लगायतका

Read More

युवा लक्षीत व्यवसायिक तरकारी खेती कार्यक्रम सम्पन्न

Posted on December 19, 2016 | views : 1475 |

सुरेश भट्ट | पुस ४, कंचनपुर | कृषि विकास कार्यालय कञ्चनपुर ले आयोजना गरेको युवा लक्षीत व्यवसायिक तरकारी खेती  कार्यक्रम सम्पन्न गरेको छ । आज जील्ला विकास कार्यालय कञ्चनपुरले १५ जना कृषक छानी आफ्नै तालिम कक्षमा सम्पन्न गरेको हो । जिल्ला विकास कार्यालय कञ्चनपुरले  अनुदानमा  ६० हजार दिने

Read More

ममता बचाउ अभियान डडेल्धुरामा पनि शुरु

Posted on December 17, 2016 | views : 1539 |

ललित बोहरा/पौष २ डडेल्धुरा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष स्व.कर्ण वोहराकी धर्म पत्नी ममता वोहराको उपचारका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले पाच हजार पच्चि रुपैया सहयोग गर्नु भएको छ । पे्रस चौतारीका केन्द्रीय सदस्य तथा महाकाली अञ्चन संयोजक भण्डारी ले नेपाल पत

Read More

डडेल्धुरामा फोटोसहीतको मतदाता नामावली संकलन हुने

Posted on December 15, 2016 | views : 1484 |

ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य नजर गर्दै फोटो सहीतको मतदाता नामावलीमा नाम दार्ता गराउन छुटेकाहरुलाई समाबेश गर्ने उद्देश्ले कार्यक्रम सुरु हुन लाग

Read More

डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

Posted on December 14, 2016 | views : 4390 |

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन ।  चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो

Read More

खेतमा लागाइएको आलुु दुम्सीबाट जोगाउन किसानहरुलाई समस्या

Posted on December 10, 2016 | views : 3343 |

मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सीले खान थालेको छ । झण्डै १० हेक्टरमा लागाइएको आलु राती दुम्सी आएर खान थालेपछि किसान चिन्तीत बनेका छन् । चिसोको मौसममा पहरो दिन पनि समस्या भएक

Read More

५० जना कृषकलाई आलुको विउ वितरण

Posted on December 10, 2016 | views : 1101 |

मंसिर २६ गते ।  पर्वतका कृषकलाई आलुको बिउ   वितरण जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ ।  पर्वतको ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतले ठुलीपोखरी, शंकरपोखरी र कुश्मा नगरपालिका १४ का ५० जना कृषकलाई ५० बोरा आलुको बिउ निशुल्क वितरण गरेको

Read More

गजल - कस्ती भए हुन्छ ?

Posted on December 08, 2016 | views : 745 |

गजल । चाहिन्न बरू गाेरी, हल्का काली भए हुन्छ । मलाई माया गर्ने, दिल वाली भए हुन्छ । सम्झाैता र सहकार्यमा चल्नेछ जीवन  हृदयमा मायालु सिट खाली भए हुन्छ । अाउँदा उनी धन सम्पति पर्दैन केहि अक्षता र फुलपातीकाे थाली भए पुग्छ । सन्तति जाेगाउनलाई राख्नुपर्छ बीउ उर्वर भुमीमा एकदुई बाली भए हुन्छ कहिल

Read More

डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

Posted on December 05, 2016 | views : 1381 |

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व

Read More

दाङमा मह उत्पादन घट्न थाल्यो

Posted on December 05, 2016 | views : 2237 |

मङ्सिर २०, दाङ । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ ।  जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१/७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।  त्यसैगरी गत आव २०७२÷७३ मा ११ हजार

Read More

दार्चुलामा २० प्रतिशत खाद्यान्न रक्सीमा उपयोग

Posted on December 05, 2016 | views : 3897 |

मङ्सिर २०, दार्चुला | दार्चुला जिल्लाका उत्तरी भेगका गाविसहरुमा २० प्रतिशत खाद्यान्न रक्सीमा प्रयोग हुने गरेको छ जिल्ला कृषि विकास कार्यालय दार्चुलाको खाद्य उपयोग तथ्याङ्क अनुसार उक्त आकडा देखिएको हो । जिल्ला कृषि विकास कार्यालय दार्चुलाका अनुसार व्याँस, राप्ला, सितोला, घुसा र खण्डेश्वरी लगायतका हि

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

Posted on December 03, 2016 | views : 1209 |

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको

Read More

किसानलाई टुरिजममा ल्याएर ग्ल्यामरस बनाउनुपर्छ : विएस्सी एजी गर्नुभएका कालु हमालको यो कमाल

Posted on December 02, 2016 | views : 4008 |

कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउनका  बर्दियाको सिमानासँग जोडिए

Read More

डडेल्धुराको आलितालमा कण्डमको प्रर्दशन गरी एड्स दिवस मनाईयो

Posted on December 01, 2016 | views : 2094 |

ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १० जना १८ बर्ष मुनीका बालबालिकाहरु

Read More

डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य

Posted on November 29, 2016 | views : 1416 |

ललित बोहरा/ १४ मंसिर डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य रहेको अमरगढी नगरपालीकाले जनाएको छ । जस मध्ये ६५ बालबालिका यातायतका साधनमा श्रम गरिरहेका छन भने १९ जना अन्य क्षेत्रमा रहेका छन । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समिती डडेल्धुर

Read More

डडेल्धुराका यूवाहरुद्धारा व्यावसायिक च्याउ खेतीको सुरुवात

Posted on November 29, 2016 | views : 1584 |

ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्या

Read More