ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्र"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

२०७३, १८ मंसिर शनिबार १४:५५

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको समयमा गाँउघरमा खासै काम नहुने तथा गाँउघरमा रोजगारी मुलक काम पनि नपाउने गरेका कारण भारतमा काम खोज्नका लागि जान लागेको बिदेशिने युवाहरुको भनाई छ । करिब १६ देखी ४० बर्ष उमेर समूहका युवाहरु कामका लागि भारतका बिभिन्न शहरमा जान थालेका हुन । यस क्षेत्रका स्थानियहरु भारतका बिभिन्न शहरहरु दिल्लि, व्याङ्गलोर, बम्बै, पन्जाब, पुणे, गुजरात, हिमाञ्चल, सिम्ला, हलद्धानी, लगायतका अन्य ठाँउहरुमा गएर काम गर्ने गर्दछन । यस्तै तेस्रो मुलुक जाने युवाहरु प्राय साउदी अरेबिया, कतार, मलेसिया लगायतका बिभिन्न देशहरुमा जाने गर्दछन । बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकाँश युवाहरु राम्रो कमाई हुने आसाले भारतलाई छोड्दै खाडि मुलुकका देशहरुमा समेत जान थाले पछि अहिले गाँउघरनै सुनसान हुन थालेका छन । पढेका सर्टिफिकेटहरुले कतै जागिर नपाएको र केहि ब्यापार ब्यबसाय गरौ भने आफु संग रकम पनि नभएको भन्दै बाध्यताले बिदेशिनु परेको कतिपय युवाहरुको गुनासो छ । बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा कोहि मर्दा पनि घाटमा लिने युवानै छैनन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला