११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ममता बचाउ अभियान डडेल्धुरामा पनि शुरु

२ पुष २०७३, शनिबार १५:०३

ललित बोहरा/पौष २ डडेल्धुरा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष स्व.कर्ण वोहराकी धर्म पत्नी ममता वोहराको उपचारका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले पाच हजार पच्चि रुपैया सहयोग गर्नु भएको छ । पे्रस चौतारीका केन्द्रीय सदस्य तथा महाकाली अञ्चन संयोजक भण्डारी ले नेपाल पत्रकार महासंघ डडेल्धुराको कार्यलयमै पुगेर महासंघका अध्यक्ष छत्र साउदलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । लामो सयम देखि काठमाण्डौमा उपचारर्थ रहेकि ममता वोहराको लाई सायोग गर्न नेपाल पत्रकार महासंघ डडेल्धुराले समेत अपिल गर्दै अभियान शुरु गर्ने नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष छत्र साउदले वताउनु भएको छ । श्रीमतिको उपचारकै क्रममा अस्पतालमै केहि दिन पहिले पुर्व अध्यक्ष बोहराको निधन भएको थियो । अत्यन्त अफ्ठेरो अवस्थामा रहेकि ममतालाई नेपाल पत्रकार महसांघका विभिन्न शाखा तथा केन्द्रले सहयोग जुटाउदै आएको छ । यस अभियानमा हातेमालो गर्न सबैमा पत्रकार महासंघ डडेल्धुरा शाखाले समेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु