मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सील"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खेतमा लागाइएको आलुु दुम्सीबाट जोगाउन किसानहरुलाई समस्या

२०७३, २५ मंसिर शनिबार १७:२७

मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सीले खान थालेको छ ।

झण्डै १० हेक्टरमा लागाइएको आलु राती दुम्सी आएर खान थालेपछि किसान चिन्तीत बनेका छन् । चिसोको मौसममा पहरो दिन पनि समस्या भएकाले सोचेजस्तो आलु उत्पादन गर्न नसकिने शंकरपुरका किसान दिलिपसिँह धामीले बताउनुभयो ।

ठुलो लगानी लगाएर गरिएको आलु खेती दुम्सीले सखाप पार्न थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । रिज्म एफपीको र किसानहरुको गरी जम्मा २५ लाख बराबरको आलु विउ खरिद गरी खोलीचौराका २८ घरपरिवारले आलुखेती गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा