कृषि गतिबिधी |


बझाङमा काँक्राको मूल्य वृद्धि, मासुको घट्दै

Posted on September 27, 2016 | views : 4515 |

असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।  काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने क

Read More

कृषि कार्यालयको आव ०७३।७४ को बजेट बाँडफाँड

Posted on September 27, 2016 | views : 1461 |

असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ । कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ करोड ५१ हजार १ सय ३८ र पुँजीगत

Read More

चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित

Posted on September 26, 2016 | views : 4714 |

असोज १०, भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।  माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।  खेती लगाएर हु

Read More

एक हप्ते आधारभूत सहकारी तालिम सम्पन्न

Posted on September 26, 2016 | views : 1362 |

असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकारी व्यवस्थापन तालिम आइतबार सम्प

Read More

हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका कञ्चनपुरका किसानलाई क्षतिपूर्ति

Posted on September 25, 2016 | views : 1398 |

असोज ९, कञ्चनपुर । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।  गत वर्ष हात्तीले बालीनालीमा क्षति पुर्याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरण

Read More

कोरियाको मेलामा मकवानपुरे किवीको प्रबद्र्धन

Posted on September 22, 2016 | views : 3442 |

हेटौडा ६ आश्विन । आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल

Read More

बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने

Posted on September 21, 2016 | views : 2833 |

हेटौँडा,५ असोज विगत केही दिन देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो ।

Read More

डडेल्धुरामा ओखरको व्यापार फस्टाउँदै

Posted on September 20, 2016 | views : 1447 |

असोज ४, डडेल्धुरा । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउ

Read More

एमाले अध्यक्ष केपी वलीले गरे पशुफर्मको अवलोकन

Posted on September 20, 2016 | views : 2200 |

असोज ४ पोखरा । एमाले अध्यक्ष केपी शर्मा वलीले पोखरामा युवा ब्यवशायी द्धारा सञ्चालित पशुफर्मको अवलोकन गरेका छन ।  वलीले युवा ब्यवशायी तथा समाजसेवी राजेश गुरुङले पोखरा १४ बी.पी मार्गमा सञ्चालन गरेको माता मनकामना पशु फर्मको सोमबार अवलोकन गरेका हुन । उक्त फर्मको अवलोकन गर्दै युवा पुस्ताले आफ्नो पुख

Read More

विदेशबाट फर्केर खुर्सानी खेती मालामाल कमाई

Posted on September 16, 2016 | views : 7774 |

भदौ ३१, संखुवासभा ।  दुई पटक मलेसिया गएर फर्किएका संखुवासभा धुपुका नरबहादुर राई अहिले व्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ४ महिनामा नै ७० हजार भन्दा बढी आम्दानी गरेका छन् । खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बताउ

Read More

कृषकलाई ऋण पत्याउदैनन् बैकहरु,कृषि अनुदान कर्जा पाउने जिल्लामै दुई फर्म

Posted on September 16, 2016 | views : 1578 |

भाद्र ३१ पर्वत । जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।     अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्वतमै दुई जना मात्र रहेको छ । कृषि

Read More

अदुवा निर्यात समस्या समाधानका लागि समिति गठन

Posted on September 14, 2016 | views : 1199 |

भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।  समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभाग

Read More

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

Posted on September 14, 2016 | views : 3496 |

भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो ।  जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था

Read More

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

Posted on September 13, 2016 | views : 2296 |

भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ ।  सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिन

Read More

भाडामा सामूहिक गोलभेँडा खेती सुरु

Posted on September 07, 2016 | views : 2276 |

भदौ २२, पाल्पा । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् ।  एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएरयुवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५

Read More

नवलपरासीका किसान केराखेतीमा आकर्षित

Posted on September 07, 2016 | views : 4065 |

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर्षित भएका छन् । उखुको राजधानीको रुपमा परिचित नवलपरासी हाल केराखेती गर्ने किसानको संख्या दिन प्रति दिन बढदै गइरहेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा मात्र केराखेती हुँदै आएकोमा

Read More

बागलुङमा फस्टाउँदै किवीखेती

Posted on September 03, 2016 | views : 3014 |

भदौ १८, बागलुङ । नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवीखेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ ।  पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किवीखेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको छ । फलको राजाको रुपमा लिइँदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी प

Read More

अर्गानिक जिल्लामा रसायानिक बिषादि प्रयोगले धान कुहिने समस्या

Posted on September 03, 2016 | views : 2155 |

नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला जुम्ला सिंजा क्षेत्रका किसानहरुले धानबालिमा रसायानिक बिषादि ब्युटाक्लोर प्रयोग गर्दा फल्ने बेलमा धान कुहिने रोगको समस्या देखिएको छ ।  सिंजा क्षेत्रको शनिगाँउ गाविस १ धितालिहिका किसानले धान बालिमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने

Read More

बझाङमा बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

Posted on September 01, 2016 | views : 6459 |

सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ । स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन

Read More

किसानलाई पेन्सनको व्यवस्था गर्न गृहकार्य शुरु, उत्पादन अनुसार रकम दिईने

Posted on August 24, 2016 | views : 3588 |

भदौ ८, धनगढी | कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार घेटघाट कार्यक्रममा मन्त्री चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका हुन् । मन्त्री चौधरीले पेन्सनको वितरणबारे

Read More

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

Posted on August 23, 2016 | views : 2303 |

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबाट समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगेका छन् ।

Read More

अलैँचीको ‘हब’ बन्दै लमजुङ

Posted on August 17, 2016 | views : 4111 |

ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो ।  दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो हात घर फर्किनुभयो । त्यसपछि उहाँ गाउँमै अलैँची खेती गर्नथाल

Read More

तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै

Posted on August 15, 2016 | views : 4621 |

साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ ।  तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ ।  खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर रा

Read More

नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

Posted on August 13, 2016 | views : 4551 |

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ ।  संस्थाको अध्यक्ष योगेन्द्र बानियाको अध्यक्षतामा बृक्षारोपण भएको थियोे । बृक्षारोपण कार्यक्रममा संस

Read More