कृषि गतिबिधी |


जिल्लामै माटो परिक्षण

Posted on November 18, 2016 | views : 1359 |

मंसिर ३ पर्वत ।पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधि युक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत वाग्लुङ म्याग्दी लगायतका जिल्लालाई लक्षीत गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निमार्ण गर्न लागिएको हो ।     प्रयोगशाला

Read More

दुई हजार आठ सय बराबरको गुणस्तरहिन समान नष्ट

Posted on November 16, 2016 | views : 2522 |

सास, बैतडी १ मंसिर । बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ । सो अखाद्य वस्तु लाई बजार व्यवस्थापनका प्रतिनिधी, राजनितीक दलक

Read More

कञ्चनपुरका तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

Posted on November 16, 2016 | views : 1112 |

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ ।  कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट

Read More

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

Posted on November 16, 2016 | views : 1134 |

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ ।  कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट

Read More

बिश्व खाद्य दिवसको अवसरमा डडेल्धुराका ३ कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित

Posted on November 15, 2016 | views : 1422 |

ललित बोहरा/३० कार्तिक डडेल्धुरा । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले उत्कृष्ट ३ कृषकलाई सम्मान गरेको छ । ‘भईरहेको छ जलवायू परिवर्तन, गर्नु छ खाद्य र कृषीमा अनुकुलन’ भन्ने नारासहित मगंलबार मनाइएको ३६औँ बिश्व खाद्य दिवसको अवसर पारेर कृषि क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौस

Read More

संयुक्त पुर्जाको लागि मञ्चले सघाउने

Posted on November 15, 2016 | views : 2027 |

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । आधा पुरुष आधा नारी, जमिनमा हक बराबरी भन्ने नाराका साथ संयुक्त पुर्जा निर्माणमा सचेतीकरण गर्न आज सदरमुकाम गुलरियामा संयुक्त पुर्जा जिल्ला सञ्जालको बैठक बसेको छ । बैठकले श्रीमान र श्रीमतीको नाममा संयुक्त जग्गाधनी पुर्जा बनाई जिम्मेवारी बाँडफाँड गर्न र यसका लगि सच

Read More

डडेल्धुराको उग्रतारा मन्दिरमा देहीजाँत सम्पन्न

Posted on November 14, 2016 | views : 4193 |

ललित बोहरा /२९ कार्तिक  डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देही जात सोमबार भब्य र सभ्य रुपमा मनाईएको । कार्तिक शुक्ल पूर्णीमाको रातमा आइतबार रतेडी र दोस्रो दिन सोमबार दिउसेडी लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण रहे

Read More

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

Posted on November 14, 2016 | views : 3752 |

कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ ।  बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास

Read More

अर्घाखाँचीका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

Posted on November 14, 2016 | views : 3239 |

कात्तिक २९, अर्घाखाँची । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो । स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भु

Read More

साना किसान अनुकूलन आयोजना सञ्चालन

Posted on November 14, 2016 | views : 1161 |

कात्तिक २९, काठमाडौँ । जलवायु परिवर्तनले पारेको असर कम गर्न वन तथा भू–संरक्षण मन्त्रालयले साना किसान अनुकूलन आयोजना सञ्चालन गरेको छ ।  कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) को सहयोगमा मध्यपश्चिमका छ जिल्लामा भू–संरक्षण मन्त्रालयसँग समन्वयन गरेर काम गरिएको आयोजनाका मदन ज्ञवालीले जानका

Read More

नेपाली कृषिमा यान्त्रीकरण, कालिकोटमा समस्या

Posted on November 13, 2016 | views : 3636 |

दलसिंह गिरी, कार्तिक २८,  कालिकोट । कृषि व्यवशायमा लागत मूल्य कम गर्न तथा काममा छिटो र छरितोपना ल्याउने उद्देश्यले नेपाल सरकार द्धारा जिल्ला कृषि विकास कार्यालय मार्फत गाउगाउमा वितरण गरिएका टिलर मेसिन अथवा खेत जोत्ने ट्याक्टर संचालनमा समस्या आएको भन्दै किसानहरुले दुखेसो पोखेका छन् । खेत जोत्न प

Read More

फलेवासमा निःशुल्क विउ वितरण

Posted on November 13, 2016 | views : 2244 |

कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ प्रत्यक किसानको १ रोपनी जग्गाम

Read More

विप्लव माओवादीको बन्दका कारण दाङ सहित देशै भरको जनजीवन प्रभावित

Posted on November 13, 2016 | views : 2457 |

सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण दाङ सहित देशैभरको जनजिवन प्रभावित भएको छ । पूर्व पश्चिम राजमार्ग सहीत स्थानीय रुटमा सवारीका साधन चलेका छैनन् । जसका कारण सर्वसाधारण नागरिक मर्कामा परेका हुन् । बन्दका कारण दाङका मुख्य शहरहरु त

Read More

डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित

Posted on November 12, 2016 | views : 2446 |

रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलगैरा, करेनी,धनुके, लामीगडा,घुम्टेग

Read More

कैलालीमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट तीन कृषक सम्मानित

Posted on November 12, 2016 | views : 1939 |

कात्तिक २७, धनगढी । कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ ।  विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेती

Read More

सडक नहुँदा तरकारीले बजार पाएन

Posted on November 11, 2016 | views : 1428 |

जनक ऐडी/२६कार्तिक डडेल्धुरा । डडेल्धुराको चिपुर–९ भड्याडीमा उत्पादन हुने तरकारीले बजार पाएको छैन । चिपुर गाविसकै सबैभन्दा बढी तरकारी उत्पादन हुने भड्याडीमा सडक नहुँदा यहाँका किसानले बजार नपाएका हुन । सडक नहुँदा यहाँ उत्पादन हुने फलफुलले समेत बजार पाउन सकेको छैन । भड्याडी गोगनखोलामा झण्डै १०० रोपनीमा

Read More

नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या झण्डै एक लाख

Posted on November 11, 2016 | views : 1191 |

ललित बोहरा/कार्तिक २६। नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या साढे ९१ हजार भन्दा बढी रहेको पाइएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण काठमाण्डौद्धारा शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या ९१ हजार ५ सय ३४ जना रहेको छ । जस

Read More

दशरथ चन्द नगरपालीका प्रथम चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई शुक्राबार सम्पन्न

Posted on November 11, 2016 | views : 1118 |

बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उद्देश्ले कार्यक्रमको आयोजना गरीएक

Read More

काभ्रेका अलैँची किसान निराश

Posted on November 11, 2016 | views : 2017 |

कार्तिक २६, बनेपा । अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् ।  खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । रु दुई हजार ८०० मा बिक्री हुने अलँैची अहिले रु एक हजार २०० मा बिक्री भएको ¥याले गाविस

Read More

म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

Posted on November 11, 2016 | views : 1252 |

कार्तिक २६, म्याग्दी । जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ ।  विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृष

Read More

डडेल्धुरमा भारु नोटमा कमीसनको चलखेल

Posted on November 10, 2016 | views : 1989 |

ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद गर्ने नपाई घर फिर्ता भएका छन् ।

Read More

भालुले मह खाइदिन थालेपछि कृषक हैरान

Posted on November 10, 2016 | views : 1726 |

कार्तिक २५, मुगु । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् ।  मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दु

Read More

राजनीति र तरकारी एकैसाथ-तरकारी खेतीबाट बार्षिक ४ लाख आम्दानी

Posted on November 10, 2016 | views : 2078 |

महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि अहिले करेसाबारीमा उनलाई तरकारी टिप्नको लागि भ्याईनभ्याई छ । ग्रामीण कृषि कार्यकर्ता संजालको केन्द्रीय अध्यक्ष समेत र

Read More

राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना कृषक पुरस्कृत

Posted on November 10, 2016 | views : 4037 |

कात्तिक २५, नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो ।  सम्मानित हुनेमा रामग्राम

Read More