कृषि गतिबिधी |


सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ”डडेल्धुराको परशुराममा संचालन हुदै

Posted on October 27, 2016 | views : 1451 |

रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श्रीमान मान्छेले आफ्नो नैतिकता भुल

Read More

दिक्तेलका अपाङ्ग सामूहिक खेतीतर्फ

Posted on October 25, 2016 | views : 2657 |

कात्तिक ९, खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् ।  अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय ते

Read More

धादिङका कृषक, बिद्यार्थी र पत्रकार पुरस्कृत

Posted on October 25, 2016 | views : 2770 |

कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ ।  जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षताम

Read More

चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुन्छ ः पूर्व मन्त्री साउद

Posted on October 24, 2016 | views : 1067 |

कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन्त्री साउदले  सवै दल लाई सहम

Read More

डडेल्धुराका किसानलाई गहु बाली लगाउन चटारो

Posted on October 23, 2016 | views : 1548 |

कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका किसानहरु गहु बाली लगाउन थालेका छ

Read More

केराले बजार नपाउँदा कृषक समस्यामा

Posted on October 23, 2016 | views : 2149 |

कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् ।  भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो परिमाणमा भित्रिन थालेपछि स्थानीय केराखेती कृषक आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेर समस्या परेका हुन् ।  ‘भारतीय सरकारले त्यहाँका कृषकलाई सिँचा

Read More

वनको आम्दानी बढाउन माछापालन

Posted on October 23, 2016 | views : 1222 |

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१२ मा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक वनले ८ कट्टा बराबरको जमिनमा नयाँ पोखरी निर्माण गरि ५ हजार माछाका भुरा हालेको समितिले जनाएको छ । सामुदायिक वनको आम्दानी बढाउन र वन हेराला पाल्नको लागि माछापालन गरिएको समितिका उ

Read More

मौरीपालन व्यवसायबाट लाखौको रकम भित्रिँदै

Posted on October 22, 2016 | views : 1898 |

कात्तिक ६, सल्यान । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।  कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “मौरीपालन

Read More

धान र सुन्तला उत्पादनमा दश प्रतिशत बृद्धि हुने

Posted on October 22, 2016 | views : 1625 |

कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।     गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण

Posted on October 21, 2016 | views : 1530 |

ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तोकेको छ । जसमा डडेल्धुरामा स्थानिय

Read More

म्यूजिक भिडियो मार्फत पर्दामा देखिईन बिन्दु (भिडियो सहित)

Posted on October 21, 2016 | views : 748 |

नरी बडु, कात्र्तिक ५ बैतडी बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् । लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उनले मोडलिङ यात्रामा प्रवेस गरेकि हुन् । प्रकास कलौनीको स

Read More

डडेल्धुरामा उत्पादित बिउको मुल्य निर्धारण, उत्लादन झण्डै दोब्बरले बृद्धि गर्ने लक्ष्य

Posted on October 20, 2016 | views : 1517 |

पुस्कर भण्डारी/कार्तिक ४, डडेल्धुरा | डडेल्धुरामा उत्पादन गरिने कृषि अन्नवालीको बिउको मुल्य निर्धारण गरिएको छ । बिउ व्यवसायी तथा उत्पादक बीच बजार व्यवस्थापन सम्बन्धि बिहीबार गरिएको अन्तरक्रिया गोष्ठिले बिउको मुल्य निर्धारण गरेको हो । डडेल्धुरामा उत्पादित सिमी प्रति किलो मुल्य १ सय ६० रुपैया, भिण्डी

Read More

मेसिनवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित

Posted on October 20, 2016 | views : 2612 |

कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि

Read More

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted on October 20, 2016 | views : 7123 |

दीपेन्द्र सापकोटा/ कात्तिक ४, मोरङ । करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए ।  उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जा

Read More

म्याग्दीको पाँचवटा कृषि परियोजनालाई पचास लाख अनुदान

Posted on October 19, 2016 | views : 1206 |

कात्तिक ३, म्याग्दी । पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने भएका छन् ।  व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट०ले तरकारीखेती र पशुपालन सम्बन्धी दुईदुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रु दशदश लाख अनुदान उपलब्ध गराउन लागेको हो ।  तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृ

Read More

सेरिज्यूला गाउँमा बन संरक्षण गर्न गजबको विधि प्रयोग हुदै

Posted on October 19, 2016 | views : 3058 |

दलसिंह गिरी, कार्तिक ३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने रकु गाविस वडा नं। ४ सेरिज्यूलाका समुदायहरुले बन संरक्षण गर्न एक गजबको विधि प्रयोग गरेका छन् । नेपालको पहाडी भेगमै एक प्रमुख बालीको रुपमा लिइने मकैबाली पाकी सकेपछि केही महिना घर बाहिर राख्न प्रयोग गरिने ठांग्रो (आवश

Read More

अलैँचीको भाउ नपाएर किसान चिन्तित

Posted on October 19, 2016 | views : 3678 |

कात्तिक ३, भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् ।  खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बत

Read More

लघु उद्यमी समुह मार्फत उदमी बन्दै डडेल्धुराका नागरिक

Posted on October 18, 2016 | views : 1532 |

०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद्यमी समुह संघ डडेल्धुराले गत आर्थ

Read More

कसरी पुग्यो जिल्ला बिकास डडेल्धुराको गोप्य पत्र जिल्ला कृषिमा

Posted on October 17, 2016 | views : 1673 |

ललित बोहरा /१ कात्तिक ,डडेल्धुरा  | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी बिकाश कार्यालय डडेल्धुराका  

Read More

भाग्यले बाच्चे वाईसियल बैतडी ईन्र्चाज बोहरा ,प्रहरीले ७ दिन पछि गयो मुद्धा दर्ता

Posted on October 16, 2016 | views : 3611 |

ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म ,वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुरा हो गत असोज २४ गतेको पाटनमा हुने जात हेरेर आफनो घर फकीदैथे उहाँको सपरिवार दाई भाउजु ,भाई भाई बुहारी जो मध्ये भाई र भाई बुहारी सरकारी कर्मचारी हुन । उनी सबै एक सानो गाडी बुर्कीङ गरी घर जादैथिए । एक्कासीबा

Read More

सडक छेउमा थुपारिएको निर्माण सामाग्रीले अमरगढीमा दुर्घटनाको जोखिम उच्च

Posted on October 16, 2016 | views : 941 |

३०/असोज डडेल्धुरा -  डडेल्धुरा सदरमुकामका मुख्य सडक छेउछाउमा थुपारिएको निर्माण सामाग्रीले सवारी साधन आवत जावतमा समस्या उत्पन्न भएको । साघुरा सडकमा चाँडबाँडका बेला थपिएका सवारीका साधानले उस्तै समस्या बढेको समयमा सडक छेउछाउमा थुपारिएका निर्माण सामाग्री ढुंगा, गिट्टी, बालुवाले सवारीका साधन तथा पैद

Read More

रोपवेले कृषि उत्पादन ढुवानीमा सहज

Posted on October 16, 2016 | views : 1352 |

असोज ३०, पाल्पा । लुम्बिनी अञ्चलमै पहिलो पटक पाल्पाको कोलडाँडामा रोपवे सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई सामान ओसारपसारमा सहज भएको छ ।  जिल्लाको ग्रामीण विकट भेगका यहाँका नागरिकले वर्षौसम्म चार घन्टाको उकालो बाटो सामान बोकेर जीविकोपार्जन गर्दै आएकामा अहिले रोपवे सञ्चालनमा आएदेखि नै गाउँको मुहा

Read More

डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट

Posted on October 14, 2016 | views : 1326 |

२८ /असोज, डडेल्धुरा | डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट आएको छ । जिल्लाका चिपुर, भद्रपुर, देवलदिव्यपुर लगायतका अन्य थुप्रै गाविसहरुमा यस वर्षको वर्षे बालीमध्ये धान, मकै, कोदोको उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्नुको मुख्य कारण

Read More

लौ हजुर ! आलु दानाको बाईस रुपैँया

Posted on October 12, 2016 | views : 2870 |

प्रभात सुवेदी । असोज २६, बर्दिया । यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ । यसको बीऊ ल्यावबाट उत्पादन गरिन्छ ।   यो भनाई पोखरा घर भई हाल बर्दियाको बा

Read More