ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एतिहासकै पहिलो डोटेली भाषाको कथानक चलचित्र धन्य माया जाल शनीबारबाट डडेल्धुरामा

७ पुष २०७३, बिहीबार १५:३२

ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी गराएका छन् । सुदुरपश्चिमको भाषा संस्कृती तथा भेषभुषामा आधारीत चलचित्र धन्य माया जाल नेपालको पहिलो डोटेली भाषाको चलचित्र हो । चलचित्रमा नेपाली यूवाहरु बिदेशीनु परेको लगायतका बिशेष समाग्रीहरु समेटीएको चर्चित देउडा गायक साउदले बताए । ईतिहासकै पहिलो कथानक चलचित्र ुधन्य माया जालु को प्रोमो हुने भएकाले सम्पुर्णमा उपस्थितको लागि हार्दिक अपिल समेत गरीएको छ ।  सुदुरपश्चिमको भाषा, कला,संस्कृतिको संरक्षण एवम संबद्र्धन गर्न केएम मिडिया प्रालिको प्रस्तुती ूधन्य माया जाल नेपाल सरकार केन्द्रीय चलचित्र जाल समिती काठमांडौ बाट मान्यता प्राप्त डोटेली भाषाको ईतिहासकै पहिलो कथानक चलचित्रुधन्य माया जालु समाजका बास्तबिक घटनामा आधारित,बास्तबिक माया जालमा फसेका युबायुबतीहरूको प्रेम कथा, यहाँको गरिबी, बेरोजगारी,अशिक्षा, शोषण, दमनमा परेका समुदायको यथार्थ घटनामा आधारित समाजलाई शिक्षा प्रदान गर्ने तथा बाध्यताले घरपरिवार छोडी प्रदेश जाने नेपालीहरूको बास्तबिकता झलकीने चलचित्र रहेको निमर्ताहरुले दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह