ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य "/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा फोटोसहीतको मतदाता नामावली संकलन हुने

२०७३, ३० मंसिर बिहीबार १५:२०

ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य नजर गर्दै फोटो सहीतको मतदाता नामावलीमा नाम दार्ता गराउन छुटेकाहरुलाई समाबेश गर्ने उद्देश्ले कार्यक्रम सुरु हुन लागेको हो । जिल्लाका २ नगरपालीकाका वडाहरु र १८ गाँउ बिकास समीतिमा नामावली संकलन तथा अद्याबधि सुरु गर्न थालेको हो । पुष ८ गते देखि माघ ३ गते खटाईने टोली गाँउ बिकास समीतिमा गाबिस र नगरपालीकामा वडा,वडामा टोली जान लागेको जिल्ला निर्बाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण नायकले बताए ।

        मतदाता नामावली संकलन तथा अद्याबधिक गर्न गाउ ,गाउमा चार जनाको टोली खटाईने  र जिल्ला बिकास समीतिका सामाजिक परीचालक र गाँउ बिकास समीतिका सचिबको सहयोग लिएर काम गर्ने निर्बाचन कार्यालय डडेल्धुराले जनाएको छ ।  फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि कार्यक्रममा राजनीतिक दलका प्रतिनीधिले अव हुने स्थानीय तहको निर्वाचनमा कुनैपनि मतदाताको फोटो सहितको नामावली संकलनमा नछुटाउन आफ्नो दलको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । जिल्ला निर्बाचन कार्यालयल तथ्याङक अनुसार डडेल्धुरामा २०६४ सालको संबिधान साभको निर्वाचनमा मतदाता संख्या एक लाख चार सय सात रहेको छ भने २०७० सालको निर्वाचनमा ६५ हजार आठ सय ६७ रहेको छ । 

    यस्तै  डडेल्धुरा जिल्लाको २०७३ साल सम्म १६ बर्ष माथीको कुल अनुमानीत जनसंख्या  ८४ हजार सात सय २२ रहेको जिल्ला निवार्चन कार्यालय डडेल्धुराले जनाएको छ । फोटो सहीतको मतदाता  नामावलीबाट १६ बर्ष माथिका अनुमानीत ९ हजार चार सय ५० बञ्चित रहेको  जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । भारत लगायतका बाहिरी देशमा रोजगारीको शिलशिलामा नागरीकहरु धेरै रहेकोले फोटो सहीत मतदाता नामावलीमा नाम दार्ता गराउनु छुटेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला