ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्य"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका यूवाहरुद्धारा व्यावसायिक च्याउ खेतीको सुरुवात

२०७३, १४ मंसिर मंगलवार १५:३३

ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ खेती व्यवसायी तिलक हमालले जानकारी दिएका छन । डडेल्धुरा जिल्लामा च्याउको बढ्दो मागलाई र बजार क्षेत्रलाई हेरी करिब ५ लाखको लगानीमा पहिलोपटक व्यावसायिक रूपले च्याउ खेती सुरु गरेको व्यवसायी हमालले बताएका हुन । डडेल्धुरालाई मात्रै नभई नजिकका छिमेकी जिल्ला बझाङ, बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ ३ जनाको संयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसायतर्फ लागेको अर्का व्यवसायी केशव महताले बताएका छन । कम लगानी र थोरै परिश्रममा राम्रो आम्दानी लिन सकिने भएकाले च्याउ खेतीतर्फ आकर्षित भएको महताको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन