कृषि गतिबिधी |


डडेल्धुराको टुडीखेलमा लिङगे पीङको सुरुवात

Posted on October 09, 2016 | views : 1347 |

ललित बोहरा /२३ असोज डडेल्धुरा | शसस्त्र प्रहरी बल बेस क्याम्प डडेल्धुराले हिन्दुहरुको महान चाड बडा दशै, तिहार र छठ पर्वको अबसरमा डडेल्धुराको टुडीखेलमा लिङगे पीङको सुरुवात गरेको छ । उक्त पिङगको उद्घाटन आईतबार बिहान शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर बिष्टले गरेका छन् । गत बिगतका बर्ष जस्तै हिन्द

Read More

धानको बाला झुलेसरी ..

Posted on October 08, 2016 | views : 5548 |

धानको बाला झुलेसरी हे मेरी माया झुल फाँटैमा । अाफ्नै सम्झि राख्छु तिमीलाई हे मेरी माया मुटु माझैमा ।। केही समय अघिसम्म पानी नपरेर खडेरीको सङ्केत देिखएतापनि केही विहीवारको वर्षाले किसानहरुलाई राहत भएको छ । जिल्लाको मोहम्मदपुर गाविसको वडा नम्बर ७ मा रहेको भादा किनारको फाँटमा धानकाे फाँटमा झुलेको धान

Read More

बजार माग मध्यनजर गरी डडेल्धुरामा पहिलो पटक आधुनिक च्याउखेतीको सुरुवात

Posted on October 08, 2016 | views : 1412 |

करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउखेती

Read More

ग्रामीण सडकमा सञ्चालीत गाडीमा टिकटको ब्यबस्था नहुदाँ भाडा दोब्बर

Posted on October 07, 2016 | views : 1844 |

ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायतका स्थानमा जाने गाडीले मनमानी भाड

Read More

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै्

Posted on October 07, 2016 | views : 1591 |

ललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्

Read More

विजयादशमी नजिकिए संगै डडेल्धुरा सदरमुकाममा खसीको व्यापारमा बृद्धी

Posted on October 05, 2016 | views : 1153 |

धुर्ब बिष्ट /१९ असोज डडेल्धुरा -       विजयादशमी नजिकिँदै जाँदा सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिने डडेल्धुरा सदरमुकाममा खसी व्यापार बृद्धी भएको छ । चाडपर्व नजिकिँदै जाँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा खसीको व्यापार निकै बढेको छ । दशैं लगायतका

Read More

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दो

Posted on October 04, 2016 | views : 3220 |

असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते

Read More

बर्दियामा च्याउ खेतीको तालिम सम्पन्न

Posted on October 04, 2016 | views : 1901 |

असोज १८, बर्दिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम सोमबार गुलरियामा सम्पन्न भएको छ ।  तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार

Read More

जिल्ला प्रशासन डडेल्धुराद्धारा फेरी बजार अनुगमनलाई तिब्रता

Posted on October 03, 2016 | views : 1154 |

धुर्ब बिष्ट/असोज १७ डडेल्धुरा  नजिकिदो दशै–तिहार सँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई फेरी तिब्रता दिएको छ । बजारमा लेवल नभएको, म्याद सकिएको सामाग्रीको बेचविखन भईरहेको उपभोक्ताहरुको गुनासोलाई ध्यानमा राखी सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिदै छ । सहायक

Read More

मकवानपुरमा चट्याङ लागेर ५ जना गम्भिर घाइते

Posted on October 03, 2016 | views : 5346 |

मकवानपुर, १७ असोज  बर्षा सगै परेको चट्याङ लागेर मकवानपुरको डाडाखर्कमा ५ जना गम्भिर घाइते भएका छन् । आज दिउसो करीव ३ वजेर ३० मिनेट जादा आफ्ना घरमा वसिरहेका उनिहरुलाइ चट्याङ लागेको हो ।  घाइते हुनेमा डाडाखर्क ३ का तिस्लानी घलान ,मर्सानी स्याङतान ,तुलसी घलान , जुलाव सिंघ घलान रहनु भएको स्थानि

Read More

सिंजाका कृषक महिलाद्धारा केन्द्रमा लगाइएका कृषि बालिको भम्रण

Posted on October 02, 2016 | views : 3139 |

  नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि बालिहरुको भम्रण अवलोकन गरेका छन् ।  कृषि अनुसन्धान केन्द्र विजयनगरले आइतबार आयोजना गरेको १ दिने महिला कृषक भ्रमण कार्यक्रमका अवसरमा सि

Read More

सुगर मिल बिरुद्ध न्यायका लागि विरोध जुलुस (फोटो फिचर)

Posted on October 02, 2016 | views : 2942 |

रबिन्द्र यादव/ असोज १६ नवलपरासी । प्रदुषण संघर्ष समिति नवलपरासीले गुठी परसौनी गाउ विकास समिति को पिपरपातीमा ईन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज प्रा लि को विरुद्ध न्यायका लागि बैनर पम्पलेट लिएर किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, वातावरण जोगाअौ, क्षतिपूर्ति अविलम्ब देउ जस

Read More

डडेल्धुरा प्रहरीद्धारा मादक पदार्थ, जुवातास र लागु औषध सम्बन्धि जनचेतना मुलक अभियानलाई तिब्रता

Posted on October 01, 2016 | views : 1797 |

ललित बोहरा, असोज १५ डडेल्धुरा - जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मादक पदार्थ, जुवातास र लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक अभियानलाई तिब्रता दिएको छ । चाडपर्व नजिकिए संगै बगरकोट गाबिसको प्राङ्गणमा पनि शनिबार यसबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समयमा यस्ता अपराधिक गतिबिधिका साथै क

Read More

डडेल्धुराको गाङ्खेत गाविस बनतालमा सामुहिक नर्सरी गठन

Posted on October 01, 2016 | views : 1587 |

भावना पौडेल ,असोज १५ / डडेल्धुरा -  डडेल्धुराको गाङ्खेत गाविस – ८ बनतालमा रहेको भैरव घरबारी ब्यबस्थापन समुहले सामुहिक नर्सरी बनाएका छन । समुहले नर्सरीमा बन्दा, काउली, टमाटर र रायोका दाना लगायतका तरकारीहरुको बिउ राखीएको छ । टेक बहादुर खड्काको प्राबीधीक सहयोगमा चन्द्र सिहं खड्का र देब बहादुर खड्क

Read More

पशु प्राविधिकहरुलाई एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान तालिम

Posted on October 01, 2016 | views : 2381 |

असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ ।  बंगुर पालक किसानहरुलाई दिइदै आएको सो तालिम यसपटक पोखरा र पोखरा देखि पश्चिम क्षेत्रमा रहेका सरकारी र निजी पशु प्राबिधिकहरुलाई प्रदान गरिएको हो । नेपाल बजार कृषि क

Read More

उत्कृष्ट कृषक सम्मानित

Posted on October 01, 2016 | views : 1687 |

रोशन पोखरेल/असोज १५, विराटनगर । सिंहदेवी मोरङको सुनधारा कृषि सहकारी सस्थाले आफ्नो पाँचौ साधारण सभाको अवसर पारेर दुई उत्कृष्ट कृषक सेयर सदस्यहरुलाई सम्मान गरेको छ । बेमौसमी तरकारी खेतीमा उत्कृष्ट भएको भन्दै सिंहदेवी ३की सेयर सदस्य लिला बिक र बाख्रा पालनमा उत्कृष्ट हुने सिंहदेवी १का मानबहादुर राई सम्म

Read More

पशुपंक्षी किसानहरु लागि ६ बुदे पशुपंक्षी विकास बार्षिक कार्ययोजना तयार

Posted on October 01, 2016 | views : 2060 |

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको लालमटिया स्थीत स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाटको शुक्रबार मौरीघाटमा बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका पशुपंक्षी पालक किसान शेयर सदस्यहरु संगको सुझाव लिई आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि प्रस्तावित बार्ष

Read More

उखु कृषक उखुखेती गरेकोमा पश्चाताप

Posted on September 30, 2016 | views : 6280 |

असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् ।  उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उख

Read More

शसस्त्र प्रहरीद्धारा टुडीखेल देखि कालिका स्थान सम्म सरसफाई

Posted on September 30, 2016 | views : 1495 |

असोज १४ / डडेल्धुरा - शसस्त्र प्रहरी बल बेश क्याम्प डडेल्धुराले शुक्रबार टुडीखेल देखि कालिका स्थान सम्म सरसफाई गरेको छ । प्रत्येक शुक्रबार किल्ला वरिपरी सरसफाई गर्दै आएको शसस्त्र प्रहरीले टुडीखेल देखी कालिका स्थान सम्म पहिलो पटक सरसफाई गरेको बेश क्याम्प डडेल्धुराले जनाएको छ । नेपाली हिन्दुहरुको महान

Read More

बैतडीका महिलाहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

Posted on September 29, 2016 | views : 2359 |

 असोज १३, बैतडी । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।  तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीत

Read More

३ नम्बर र कालापानी युवा क्लब बिजयी

Posted on September 28, 2016 | views : 2756 |

हेटौडा,१३ असोज हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । आज(मंगलबार) भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल

Read More

सुदुरपरिश्चममा फोन तथा एडिएसएलको इन्टरनेट सेवा ७ घण्टा अवरुद्ध

Posted on September 28, 2016 | views : 1555 |

असोज १२ / डडेल्धुरा - डडेल्धुरा लगायत सुदुरपरिश्चमका जिल्लामा नेपाल टेलिकमको फोन तथा एडिएसएलको इन्टरनेट सेवा ७ घण्टा अवरुद्ध हुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन । आज दिउसो १२ बजे देखि नेपाल टेलिकमको फोनमा नेटवर्क तथा एडिएसएल इन्टरनेट सेवा नहुदाँ सरकारी तथा अन्य सघं–संस्था र सर्वसाधारणहरुको कामकाजमा

Read More

कार्तिकदेखि कृषि कार्यालयमै माटो परिक्षण

Posted on September 28, 2016 | views : 1337 |

असोज १२ पर्वत ।  जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषि कार्यालयमै माटो परिक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ । यहि कात्र्तिक महिनादेखि कृषि कार्यालयबाटै माटो परिक्षणको सुविधा दिने तयारी भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । माटो परिक्षणको लागि आवश्यक पर्ने ४ लाख ५०

Read More

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ: उपराष्ट्रपति

Posted on September 27, 2016 | views : 1438 |

असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन ।  डेरी एसोसिएसनले आज यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको

Read More