कृषि गतिबिधी |


क्यान्सर पीडित चुदारो भन्छन् छोरालाई ताते गरेको देखेर मर्न चाहान्छु

Posted on January 20, 2017 | views : 1556 |

जिन्दगीले झेल्दैछ फेरि आँधिबेहेरी दुःखको भुमरी पर्वत वेउलीबास ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले गीतले भनेझै यतिबेला नराम्ररी दुखको भुमरीमा पारेको छ । ठूलो परिवारको सपना पुरा गर्नको लागि सात बर्ष खाडी मुलुकमा विताएका टेकबहादुरले सोचजस्तो र भनेजस्तो कमाइ नभएपछि आफ्नै देशका पाखा पखेराम

Read More

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

Posted on January 20, 2017 | views : 3918 |

कविता उपाध्याय/माघ ७, रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण

Read More

सिन्धुपाल्चोकको थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

Posted on January 20, 2017 | views : 5298 |

माघ ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ ।  अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्ष

Read More

दुग्धको माग वढ्यो, उत्पादन घट्यो, दुःख गरेर खान भन्दा किनेर खान सजिलो

Posted on January 18, 2017 | views : 2007 |

माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ । युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको एक तथ्याङकमा उल्लेख छ ।दुख गरि खान भन्दा किनेर खान सजिलो भएकोले पशुपालन तर्फ  किसानहरुको मन जान छाडेको छ ।दुग्ध विक्रि केन्द्रहरु अहिले प्रस

Read More

फागुनको तेस्रो हप्तादेखि नवौं महिला महोत्सव हुने

Posted on January 18, 2017 | views : 1162 |

माघ ४, पर्वत । फागुनको तेस्रो साता देखि पर्वतमा महिला महोत्सव लाग्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारि फागुन २४ देखि २८ सम्म बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको सातौ बार्षिकोत्सव हुने भएको हो । स्थानिय रुपमा उत्पादित कृषि सामग्री तथा जडिबुटीहरुको विक

Read More

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

Posted on January 18, 2017 | views : 3404 |

प्रेम रौले/माघ ५, बाजुरा । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ ।  कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।  गाविसका प्रत्येक वडामा विकास निर्मा

Read More

पाँच कविः एउटै मञ्चमा पोखिए

Posted on January 17, 2017 | views : 1505 |

   पर्वत । माघेसंक्रान्तिलाई हाम्रो समाजमा विशेष दिनका रुपमा लिइन्छ । यस दिन खिचडी, तरुल सखरखण्ड–चाकु लगायतका विविध परिकार खाने गरिन्छ । यही दिनलाई  भने पर्वत कुश्माका स्रष्टाहरुले फरक ढंगले सेलिब्रेसन गरे । धौलागिरिका पाँच कवि गणेशकुमार जिसी, ओमप्रसाद घायल, संगीतश्रोता, भरत विवश पौडे

Read More

कृषि क्षेत्रको प्रवर्धन लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन

Posted on January 17, 2017 | views : 2265 |

दलसिंह गिरी | माघ ४, कालिकोट | कृषि क्षेत्रलाई आधुनिकिकरण गरी समग्र कृषक समुदायलाई आत्मनिर्भर बनाउन पहिलो पटक कालिकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुने भएको छ । जिल्लामा उत्पादित खाध्यान्न, फलफुल तथा दलहन बालीहरु प्रबर्धन गर्न निश्चित पकेट क्षेत्रनिर्धारण गरी यसको ब्यवस्थापन

Read More

माओवादी केन्द्रको गाउँजागरढा अभियान– बाच्छामा नयाँ कमिटी विस्तार

Posted on January 16, 2017 | views : 1231 |

पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तारको लागि अभियान थालेको हो । राज्य पुनंसंरचनाको ढाँचा अनुसार आगामी चुनावमा नतिज

Read More

अब तेर्हथुमका किसानलाई कृषि परामर्शको लागि फोन गर्दा पैसा लाग्दैन

Posted on January 15, 2017 | views : 1956 |

माघ २, तेह्रथुम । जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ ।  कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्या

Read More

दाङमा धान उत्पादन एघार प्रतिशतले बढ्यो

Posted on January 15, 2017 | views : 3061 |

माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो ।  गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार

Read More

बजारमा तरुल नपाइदा माघि खल्लो

Posted on January 15, 2017 | views : 3485 |

नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ । स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगायतका अन्य कन्धमुल फलफूल नपाईदा माघि पर्व खल्लो भएको स्थानीयको गुनासो छ । यसपाली जिल्लाको गोठलापानी, गडी र शाहिलेक बजारमा कन्धमुल फलफुल देख्न

Read More

प्रमुख जिल्ला अधिकारी मेघनाघ काफ्ले दाङ आए

Posted on January 13, 2017 | views : 2515 |

सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको दाङमा गृहमन्त्रालयले मेघनाथ काफ्लेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी काफ्ले दाङको प्रम

Read More

पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढ्यो

Posted on January 13, 2017 | views : 3523 |

पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ ।  यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बनवाटिकामा मात्रै ५० टन को हाराहारीमा तरुल र सखरखण्ड १ सय टन जती भित्रीएको छ । पहिलेको भन्दा यो बर्ष कम भित्रीएकोले भाउ भने बढेको छ । यो बर्ष तरुल प्रत

Read More

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

Posted on January 13, 2017 | views : 2083 |

पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ ।  तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उहाँले भ

Read More

बाँदरको आतङ्कले जमिन बाँझो राख्न बाध्य छौं - स्थानीबासी

Posted on January 11, 2017 | views : 1566 |

महेन्द्र केसी पर्वत । जिल्लाका दक्षिणी भागमा रहेका लुंखुदेउरालीका स्थानीयबासीले बाँदर आतङकका कारण आफूहरुले खेतबारी बाँझो राख्न बाध्य भएको बताएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजना तथा लुंखु देउराली कृषि सेवा केन्द्रको सहकार्यमा जमिन बाँझो नराखौ भन्ने अभियानमा सहभागी भएका कृषकहरुले बाँदर

Read More

विक्रि नभएपछि टमाटर र काउली गाई भैसीलाई

Posted on January 10, 2017 | views : 3769 |

प्रेम सुनार | पुस २६, गुल्मी | यता गुल्मीको सदरमुकाम तम्घासमा महँङ्गो मुल्यको काउली खानु भन्दा आलु र  सोयाविन लगायतको सस्तो .तरकारी खानु किफायत भन्दै विहान वेलुकाको गुजरा गरी रहेका छन् कतिपय परिवारहरु  । अझ कतिपयले त सधै तरकारी खाँदैनन् । दालकै रसले निर्वाह पनि गर्ने गरेका छन् । तर ग्रमिण

Read More

कालिकोटमा गोरु विनाको हलो जोताई तालिम संचालन

Posted on January 09, 2017 | views : 5557 |

दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको छ ।  जिल्लाको परम्पराग खेती प्रणाली आधुनिक एवं ब्यवशायिक खेती प्रणालीमा रुपान्त्रण गराउन तथा गोरु विनाको हलो जोताई प्रविधिको विकास गर्न १

Read More

यी हुन् - १२ रोपनी बाँझो जमिन हरियाली बनाँउने मेहनती युवा

Posted on January 08, 2017 | views : 7772 |

होम साउद | पुस २४, अछाम | एक वर्ष अगि जयगढमा ब्यापार गर्ने कालिका गाविस वडानम्वर १ का गोविन्द रावलको दैनीकि हिजो आज आफ्नै तरकारी बारीमा बित्छ । ब्यापार छोडर तरकारी खेतीमा लागेका रावल कृषि पेशावाटै पनि केही गर्न सकिने अठोट गरेर तरकारी खेतीमा लागेका हुन । आफ्नो ३/४ रोपनी जग्गामा बिगत देखीनै तरकारी खेत

Read More

'माैरीपालन ब्यावसाय गरौँ, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याऔं '

Posted on January 08, 2017 | views : 6294 |

"माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै भन्ने नारालाई मार्गदर्शन मानेर व्यवसायिक बनाै र राष्ट्र निर्माणमा सहयाेग पुर्याउँ " भन्ने मुल मन्त्रलाई मनन गर्दै, नेपाल सरकारकाे २०

Read More

किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)

Posted on January 08, 2017 | views : 3134 |

नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र

Read More

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्थाको नयाँ कार्य समिती चयन

Posted on January 07, 2017 | views : 1665 |

खकेन्द्र केसी पुस २३ सल्यान शारदा कुमाख कृषि उत्पादन सहकारी संस्था लिमीटेड शा.न.पा. १ श्रीनगर सल्यानको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आज नयाँ कार्य समिती चयन गरेको छ । मान बहादुर मल्लको अध्यक्षतामा ९ सदस्य संचालक समिति गठन गरेको छ । जस्मा बेल्धर खड्का उपाध्यक्ष, तिलक वि.क., सचिव चित्

Read More

बिन्धेबासीनी गाविसमा गहुँ खेतीमा थाहा नभएको रोग देखियो

Posted on January 06, 2017 | views : 3634 |

कमल रावल/पुस २२, अछाम । अछामको बिन्धेबासीनी गाविसमा गहु खेतीमा थाहा नभएको रोग देखा परेको छ ।  गाविसको वडा नम्बर २, ३ र ४ वडाका किसानहरुले लगाएको गहु खेतीमा थाहा नभएको रोग यसरी एक्कासि देखा परेको हो । यो रोगले आफनो सबै खेतमा रहेको गहु बालि समेत नष्ट भईसकेको किसानले दुखेसो गरेका छन ।  पसाउन

Read More

किराले गँहुबाली नष्ट गरेपछि नवलपरासीका किसान चिन्तीत

Posted on January 06, 2017 | views : 3468 |

मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् ।  आर्मि वर्म नामक फौजी किरा विशेष गरि रातीको समयमा गँहु बाली काटेर नोक्सान गरेपछि नवलपरासीका किसानहरु उत्पादनमा ह

Read More