पर्वत । पर्वतको कुस्माबजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । छुट्टाछुट्टै घटनाका दुई जना आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबर पुर्पक्षका लागि थुनामा परेका हुन । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रे
Read Moreपर्वत । फलेवास नगरपालिकाले कृषकले धान रोपेको खेतमा डोजर चलाएको छ । कृषि क्षेत्रको विकासको लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले कृषकको सहमति विना नै जवरजस्ती खेतमा डोजर लगाएको हो । नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न भन्दै करोडौ रकम विनियोजन गर्ने तर जनप्रतिनिधि आफै किसानलाई रुव
Read Moreअसार २८, पर्वत । निरन्तर अबिरल बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा न ८ चुवाबको भीरमा पहिरो जाँदा आठ घण्टादेखि लोकमार्ग ठप्प भएको हो । सडक अबरुद्ध हुँदा पोखरा हुँदै पर्वत आउँदै गरेका सवारी साधन दोबिल्लामा रोकिएका छन भने साविकको ध
Read Moreअसार २२, बाँके |‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको
Read Moreअसार २१, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य ब
Read Moreअसार २१, रुकुमपश्चिम | चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७
Read Moreअसार १७, सुर्खेत | केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ । नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्
Read Moreदान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा धान दिवसको अवसर पारी देशभर किसानहरु धान रोप्नका लागी आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहे । रोपाई गर्ने क्रममा मुगुको एउटा गाँउमा भने गोलाप्रथा गरिएको छ । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जि
Read Moreदान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सवका रुपमा देशभर रहेका कृषकहरुले भब्यताका साथ दिवस मनाएका छन् । धान दिवसमा कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा दिए पनि धान दिवस मनाउनको लागी बजेट नपठाउदा यसपालिको
Read Moreअसार १५, काठमाडौँ | प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । कपनमा रमा
Read Moreअसार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो । आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि
Read Moreअसार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद
Read Moreअसार १३, सर्लाही (रासस) | जिल्लाको लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो । जिल्लाको लालबन्दी नगरपालि
Read Moreअसार १२, मनाङ | मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका महिलाले उत्
Read Moreअसार ९, बाजुरा | बडिमालिका नगरपालिकाले आगामी वर्षका लागि रु ३७ करोडको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाको सातौंँ नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले स्वास्थ्य र कृषिलाई बढी तथा त्यसपछि शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरसभामा उपप्रमुख क
Read Moreअसार ८, भजनी | कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गर्नुभएको छ । उहाँले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन
Read Moreअसार ६, जाजरकोट | कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा
Read Moreअसर ६, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थ
Read Moreअसार ५, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न
Read Moreपर्वत । भारतबाट उद्दार गरि क्वारेनटाइनका लागि लैजाने क्रममा एक युवाले आत्माहत्याको प्रयास गरेका छन् । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सनौलीबाट उद्दार गरि क्वारेनटाइनमा लैजाउने क्रममा कुश्मा नगरपालिका ८ चुवाको भीरबाट हाम फालेर आत्माहत्याको प्रयास गरेका हुन् । जिल्ला प्रह
Read Moreजेठ ३२, झापा | झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भन
Read Moreजेठ १६, सर्लाही | जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि क
Read Moreजेठ १५, काठमाडौँ | सरकारले कृषिमा सहकारी, करार र आधुनिक खेतीमार्फत निजी क्षेत्रको लगानीमा उत्पादन दोब्बर वृद्धि गर्ने उद्देश्यले आगामी आवका लागि रु ४१ अर्ब ४० करोड विनियोजन गरेको छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी १० वर्षभित्र कृषिको दिगो विकास गरी कृषिमा आत्म
Read Moreजेठ १२, म्याग्दी | कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा बस्दै आएका युवा बन्दाबन्दीका कारण गाउँ फर्किएरसँगै वर्षांैदेखि बाँझो रहेका जमिनलाई खनजोत गरी खेती गर्न थालेका छन्
Read More