८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गमा पहिरो खस्दा, यातायात अवरुद्ध

२० आश्विन २०७३, बिहीबार १५:२५

कमल पौडेल | असोज २०, बागलुङ (खर्वाङ)| मध्य पहाडि लोकमार्गको हटिया खर्वाङ खण्डको रिघामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा बागलुङवाट छुटेका यात्रुवाहक ठूला तथा साना गाडिहरु विच वाटो मै अलपत्र परेका छन् । सडक खुलाउनको लागी सो खण्ड निर्माण कम्पनिलाई ताकेता गरिएको प्रशासनले जनाएको छ । निर्माण कम्पनिले भने दशैंको कारण स्काभेटर चालकको समस्याभएको जनाएको छ । 

यद्यपी शुक्रवार सम्म खुलाउने प्रयत्न जारी रहने प्रशासनले जनाएको छ। विचवाटोमा सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेकाहरु विचमै अलपत्र परेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू