२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अवरुद्ध मध्यपहाडि लोकमार्ग खुल्यो, यातायातका साधन गन्तव्यमा लाग्दै

२०७३, २१ आश्विन शुक्रबार ०८:२४

कमल पौडेल | असोज २१, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको बागलुङ हटिया खर्वाङ खण्डको रिघामा विहिवार पहिरो खस्दा अवरुद्ध वनेको सडक शुक्रवार विहानै देखि स्काभेटरको प्रयोग गरि खुलेको छ। 

खर्वाङ प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक गोविन्द शर्माका अनुसार सडक पूर्ण रुपमा संचालनमा आएको छ। विहान पौने १० वजे देखि सडक सुचारु भएको प्रहरीले जनाएको छ। सडक खुलेसंगै विहिवार देखि अलपत्र परेका काठमाडौं तथा बागलुङवाट छुटेका यात्रुवाहक ठूला तथा साना सवारी तथा मालवाहक गाडिहरु गन्तव्य तर्फ लागेका छन्। 

मध्यपहाडि लोक मार्ग अन्तरगतको बागलुङ बुर्तिवाङ खण्डमा सडक विस्तारको काम भैरहेको ले पहिरोका कारण समय समयमा सडक अवरुद्ध हुँदै आएको छ ।  






 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा