समाज | बझाङ्ग - BJN


प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)

Posted on March 17, 2017 | views : 25946 | बझाङ्ग - BJN

ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सोही अनुसार प्रदेश नम्बर ७ का ५४ वटै गाउँपालिकाहरुमा कार्यकारी अधिकृ

Read More

बझाङमा भालुको आक्रमणबाट एकको मृत्यु

Posted on March 15, 2017 | views : 2090 | बझाङ्ग - BJN

सम्राट सिंह/चैत २, बझाङ । बझाङको काँडा गाउँपालिकामा भालुले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।  मंगलबार भेडा चराउन गएका काँडा गाउँपालिका १ का ३२ बर्षिय अखे धामीको भालुको आक्रमणबाट मृत्यु भएको हो  । भालुले भेडालाई आक्रमण गरेको हुँदा भालुलाई लखेट्ने क्रममा उल्टो भालुले धामीलाई आक्रमण गरेको

Read More

पिडित पक्ष र प्रहरी बिच झडप, १४ प्रहरी र १५ जना प्रर्दशनकारी घाइते

Posted on February 26, 2017 | views : 11529 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन १५, बझाङ | दौलिचौर गाविसमा शनिवार भएको हत्याका आरोपी दिपेन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याउनै लाग्दा प्रहरीले नसोचेको घटना व्यर्हाेनु परेको छ । मृतकका आफन्तहरुले आरोपी माथी आक्रमण गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय भित्रै झडप भएको छ ।  स्थितीलाई नियन्त्रणमा लिन

Read More

बझाङमा व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी यसरि ठग्दैछन

Posted on February 18, 2017 | views : 1413 | बझाङ्ग - BJN

फागुन ७, बझाङ । यहाँका व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् ।  स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता

Read More

बझाङ जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

Posted on February 14, 2017 | views : 3095 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाका आधारमा मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयले अस्पतालको स्टोरमा छापा मारेको हो । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा ग

Read More

प्रक्रिया नपुर्याइ मेडिकलको ताला खोल्न डाक्टरले लेखे पत्र

Posted on February 11, 2017 | views : 1061 | बझाङ्ग - BJN

सम्राट सिंह/माघ २९, बझाङ । अबैध ढंगले संचालन भएको भन्दै जिल्ला प्रशाशन कार्यालयले  तालाबन्दी गरेको निजी क्षेत्रबाट संचालित अमिसा अस्पतालको फार्मेसी खोल्नका लागी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर विष्णु खतिवडाले  नियम विपरित पत्राचार गरेको पाइएको छ ।  अस्पतालको फार्मेर्सीमा यस व

Read More

बझाङका ७ औषधि पसलमा ताला

Posted on February 08, 2017 | views : 3862 | बझाङ्ग - BJN

सम्राट सिंह/माघ २६, बझाङ । औषधी व्यवस्था विभागको अनुमति नै नलिइ संचालन गरिएको भन्दै जिल्ला प्रशाशन कार्यालयले बझाङ सदरमुकाम चैनपुरका ७ औषधि पसललमा ताला लगाएको छ ।  औषधि पसलमा अनुगमन गर्दा बर्षौदेखि अनुमती नलिइ संचालन गरेको पाइएकोले ताला लगाइएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी

Read More

बझाङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाइते

Posted on January 28, 2017 | views : 2039 | बझाङ्ग - BJN

सम्राट सिंह, माघ १५, बझाङ । चैनपुरबाट रुपातोला जाने क्रममा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । शनिबार बिहान साढे ९ बजे जयपृथ्वी नगरपालिका ६ को कपडे नजिक से १ ज ५६२ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा रिलु गाविस ८ का ४६ बर्षिय लालसिंह बोहराको घटनास्थलमा नै मृत्यु

Read More

कहिले सम्म अल्झीने सुदुरपश्चिमले जातियताको जालोमा......

Posted on January 27, 2017 | views : 2125 | बझाङ्ग - BJN

दिनेश  न्यौपाने । अछाम -  म एक बाहुन परिवारमा जन्मियको छोरा हुँ । अछामको बिकट पहाडी जिल्ला अछामको बाटुलासैनमा मेरो जन्म भएको थियो । भौगोलिक बिकट्ताले पछि परेको मेरो गाउमा कमि केवल बिकासका लागी मात्रै हेरेर बसेको छैन कमिहरु त मेरो जन्म भुमिलाई गाडि, सडक, बिद्युत, स्वास्थ्य यस्ता आदि बिकासक

Read More

अबैध भारतीय कम्पनीको बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमा खुलायाम खरिद बिक्री

Posted on January 25, 2017 | views : 1809 | बझाङ्ग - BJN

ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमका अधिंकाश पसलहरुमा अबैध खरीद ब

Read More

सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन

Posted on January 10, 2017 | views : 3887 | बझाङ्ग - BJN

दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन ।  उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य

Read More

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on January 06, 2017 | views : 3350 | बझाङ्ग - BJN

सम्राट सिंह/पुस २२, बझाङ । मोटरसाइकल दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका २ घर भएका २३ वर्षिय कविन्द्र बम्मको बा ४४ प ५५०६ नम्बरको मोटर साइकल दुर्घटनामा मृत्यु भएको हो । जयपृथ्वी नगरपालिकाको भोपूरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएको बम्मको जिल्ला अस्पतालमा उपचार हुन

Read More

डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको २ वर्ष पुरा, धितो भएकाले राहत पाए नभएकाहरु खाली हात

Posted on January 03, 2017 | views : 1802 | बझाङ्ग - BJN

पुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमिन हुनेहरुले बैङ्कमा धितो राखि १ ब

Read More

सुदूरपश्चिममा भुवा पर्व सुरु

Posted on December 30, 2016 | views : 2338 | बझाङ्ग - BJN

पुस १५, कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ ।  पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ ।  पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको

Read More

गौहत्या विरोधमा सुदूरपश्चिममा बन्द, बन्दको प्रभाव कैलालीमा मात्रै

Posted on December 25, 2016 | views : 1771 | बझाङ्ग - BJN

पुष १० कैलाली । गौहत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन । बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन भने बजार आंशिक रुपमा मात्र संचालि

Read More

सुदुरपश्चिमभर चिसो बढ्यो, जनजीवन कष्टकर

Posted on December 25, 2016 | views : 2249 | बझाङ्ग - BJN

ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस

Read More

डडेल्धुरामा जन्मेकि सरस्वती सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला

Posted on December 24, 2016 | views : 2504 | बझाङ्ग - BJN

धु्रब बिष्ट। पुष ९ डडेल्धुरा ।  डडेल्धुराकी २३ बर्षीया सरस्वती भट्टराई सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकि छन । नेपाल आर्मीबाट प्रतिनिधित्व गरेकि भट्टराईले महिलातर्फ १५ सय मिटर दौडमा बाजी मारेकि हुन । उनले शनिबार महिलातर्फको एथ्लेटिक्स दौडमा निर्धारित १५ सय मिटर ४ मिनेट

Read More

बझाङमा तानी विवाह गर्ने प्रचलन कायमै

Posted on December 22, 2016 | views : 1616 | बझाङ्ग - BJN

सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ । मेलापात होस वा मेला पर्वको बेला यहाँका ग्रामीण क्षेत्रका युवकहरुले मन परेकी युवतीलाई  उसको इच्छा विपरित तानेर विवाह गर्ने गरेका छन । तानी विवाहले कानुनी मान्यता नपाएपनि बझाङ्गी समाज

Read More

सरकारले दुतावास र भारतका लागि संविधान संसोधन गरेको होः रावल

Posted on December 09, 2016 | views : 2062 | बझाङ्ग - BJN

सम्राट सिहं | मङ्सिर २४, बझाङ | नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गरेको आरोप लगाएका छन । नेकपा एमाले बझाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ आइ पुगेका रावलले पत्रकारहरु संग कुरा गर

Read More

बझांगमा ट्याक्टरले ठक्कर दिँदा विद्यालय जादै गरेका बालकको मृत्यू

Posted on December 09, 2016 | views : 4781 | बझाङ्ग - BJN

सम्राट सिंह । मङ्सिर २४, बझाङ | घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यू भएको छ ।  ठक्करले मेरीगोल्ड ईग्लीस बोडीङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षिय छात्र उमेश जोशीको मृत्यू भएको हो ।  ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागी नेपालगंज तर्फ लैजादै गर्दा विच बाट

Read More

अभियानलाई पनि राजनितिक रुप दिदै बझाङका महिला

Posted on December 08, 2016 | views : 1653 | बझाङ्ग - BJN

सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन । आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ दिन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट महिला संघ र नेकपा एमाले निकट अखिल महिला संघले छुट्टा–छुट्टै  अभियान संञ्चालन गरेका हुन

Read More

काँडाबासीले सरकारलाई बुझाए नागरिकता

Posted on November 30, 2016 | views : 1457 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर १५, बझाङ । स्थानिय पुन संरचनाको खाका बनाउन थालेदेखी बझाङको काँडा गाविस लाई छुट्टै गाँउपालीका बनाउन  माग राखी संघर्ष गर्दै आएका काँडा वासीहरुले आज आफुले पाएको नेपाली नागरिकता सरकार लाई बुझाएका छन् । छुट्टै गाउँ पालिकाको माग राख्दै संघर्षमा उत्रेका काँडाबासीले बुधबारको दिन बजार

Read More

बझाङमा लागुऔषध बिक्रीका कारण युवा कुलतमा

Posted on November 29, 2016 | views : 1368 | बझाङ्ग - BJN

मङ्सिर १४, बझाङ् । निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ ।  सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो । “औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको

Read More

बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग

Posted on November 28, 2016 | views : 1478 | बझाङ्ग - BJN

मङ्सिर १३, काठमाडौँ । बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्मलाई पदमार्गका रुपमा विकास गनुपर्ने सरोकार भएकाहरुले बताएका छन् ।  नेपाल पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले यहाँ आज गरेको छलफल कार्यक्रममा उक्त ठाउँमा आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि पदमार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

Read More

किशोरी संञ्जालको पहलमा रोकियो बाल विवाह

Posted on November 25, 2016 | views : 2953 | बझाङ्ग - BJN

सम्राट सिंह, मंसिर १०, बझाङ । जिल्लाको देउलीकोट गाविस ८ मा हुन थालेको बाल विवाह किशोरी संञ्जालको पहलमा रोकिएको छ । किशोरी संञ्जालले दुलाहा र दुलही पक्षका अभिभावकलाई सम्झाउदा नमानेपछि संञ्जालले स्थानिय प्रहरीको सहायता लिइ बाल विवाह रोकेको हो ।देउलीकोट गाविस घर भएका १५ बर्षिय युवती र सोही गाविस घर भएक

Read More

काँडाबासीको आन्दोलनले उग्ररुप लिँदै

Posted on November 23, 2016 | views : 1608 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ८, बझाङ । छुट्टै गाउँपालिकाको माग राख्दै हिजोबाट सङघर्ष शुरु गरेका काँडाबासीको आन्दोलनले उग्ररुप लिन थालेको छ ।  आफुहरुले स्थानिय निकाय पुर्नसंरचना समिति र राजनितिक दलसँग छुट्टै गाउँपालिका बनाउनु पर्ने आग्रह गर्दा समेत सम्बन्धीत निकायहरुले आफुहरुको माग सम्बोधन नगरेकाले  

Read More

लैंगिक हिंसा निवारण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on November 23, 2016 | views : 1326 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ८, बझाङ । लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा बुधबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा संञ्चालन भएको अन्र्तक्रियामा जिल्लामा घट्ने गरेका लैंगिक हिंसा का

Read More

काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै धर्ना

Posted on November 22, 2016 | views : 1498 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ७, बझाङ । बझाङ जिल्लाको विकट गाविस काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीहरु धर्नामा बसेका छन ।  जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको काँडा गाविसलाई भूगोलको आधारमा छुट्टै गाउँपालिकाको माग राख्दै टाउकोमा काटो पट्टी बाँधेर जिविस प्राङगणमा धर्नामा बसेका हुन । आफुहरुले

Read More