१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाइते

१५ माघ २०७३, शनिबार ०६:४७

सम्राट सिंह, माघ १५, बझाङ । चैनपुरबाट रुपातोला जाने क्रममा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । शनिबार बिहान साढे ९ बजे जयपृथ्वी नगरपालिका ६ को कपडे नजिक से १ ज ५६२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटना हुँदा रिलु गाविस ८ का ४६ बर्षिय लालसिंह बोहराको घटनास्थलमा नै मृत्यु भएको छ भने मेलबिसौना गाविस ५ का ३३ बर्षिय ललित सिंह,रिलु गाविस गाविस ४ का ११ बर्षिय देव बोहरा,रिलु गाविस ४ का १४ बर्षिया शुसिला बोहरा र  रिलु गाविस १ का १५ बर्षिया शिल्पा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी नरेन्द्र चन्दले बताए । चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

जीप दुर्घटना हुँदा सडकबाट झण्डै १ सय ५० मिटर तल सेती नदीको किनारमा जीप खसेको थियो ।  दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै