१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा ट्याक्टरले ठक्कर दिँदा विद्यालय जादै गरेका बालकको मृत्यू

२४ मंसिर २०७३, शुक्रबार १०:३७

सम्राट सिंह । मङ्सिर २४, बझाङ | घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यू भएको छ ।  ठक्करले मेरीगोल्ड ईग्लीस बोडीङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षिय छात्र उमेश जोशीको मृत्यू भएको हो । 

ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागी नेपालगंज तर्फ लैजादै गर्दा विच बाटो मै ज्यान गएको मृतकका आफन्तले जनाएका छन । 

विहान भोपुर बाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको से १ त ६९९० नम्बरको ट्याक्टरले सदरमुकाम चैनपुर तर्फ आई रहेको बालकलाई लाई सिमभाडी भन्ने ठांउमा ठक्कर दिएको थियो ।  ट्याक्टरको ठक्करबाट बालकको टाउको र दाँया खुट्टमा गम्भिर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव न भए पछि नेपालगंन्ज रिफर गरीएको थियो । 

दुर्घटनाको बारेमा अनुसन्धान भै रहेको र तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले ट्याक्टर र चालक भरत सांउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु