१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लैंगिक हिंसा निवारण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

८ मंसिर २०७३, बुधबार १०:०७

सम्राट सिंह/मङ्सिर ८, बझाङ । लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा बुधबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा संञ्चालन भएको अन्र्तक्रियामा जिल्लामा घट्ने गरेका लैंगिक हिंसा का विभिन्न घटनाहरु सम्बन्धि सरोकारवालाहरु बिच छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि रोयल नर्र्बेजियन दुतावासका मिनिष्टर काउन्सिलर इड्ले हाम्रे रहनुभएको थियो भने बिशिष्ट अतिथिमा युएनएफपिए नेपालका डिपुटी रिप्रेजेनटेटिभ क्रिष्टिन बोल्खुस रहनुभएको थियो । 

उक्त अन्र्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार लगायत महिला अधिकार मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख लिला घलेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो