सम्राट सिहं | मङ्सिर २४, बझाङ | नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिहं | मङ्सिर २४, बझाङ | नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गर"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले दुतावास र भारतका लागि संविधान संसोधन गरेको होः रावल

२०७३, २४ मंसिर शुक्रबार १२:४९

सम्राट सिहं | मङ्सिर २४, बझाङ | नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गरेको आरोप लगाएका छन ।

नेकपा एमाले बझाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ आइ पुगेका रावलले पत्रकारहरु संग कुरा गर्दै यस्तो आरोप लगाएका हुन । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले भने सरकारले नेपाली जनताको चाहाना र राष्ट्रिय हित विपरित अमुक शक्तीको षडयन्त्र पुरा गर्ने काम गरिरहेको छ’।

संविधान संसोधन प्रस्तावले मधेशी जनताको अधिकार कुण्ठित गरेर विदेशीहरुको स्वार्थ पुर्ति गर्ने उनको तर्क थियो । ‘विभिन्न ढंगले विदेशीहरुलाई फाइदा पुग्ने र रैथाने मदेशीहरुमा विदेशीको शाशन लादनका लागी षडयन्त्र भएको छ । यो संसोधन प्रस्तावले मदेशीलाई आफ्नै घर भित्र अरुवाट शाशित गराउने उद्देश्यका साथ आएको छ ।’

उनले सरकारले निर्वाचनको कुरा गरे पनि संसोधन प्रस्तावको लफडा अगाडी सारेर निर्वाचन गर्न नचाहेको बताए । उनले भने ‘नेपाली जनताले विभिन्न हण्डर खाएर र त्याग गरेर ल्याएको संविधान कार्यान्वयन गर्नु छोडेर सरकार विभिन्न बहानामा यसलाई असफल बनाउने प्रयासमा लागेको छ । यसलाई एमालेले सफल हुन दिने छैन’ 

सुरुदेखी नै सरकार प्रति कडा रुपमा प्रस्तुत भएका उनले यो सरकारले देशको अस्तित्व नै खतरामा पार्न आटेकोले यसलाई असफल गर्न एमालेले संसद अवरुद्ध गरिरहेको बताए । उनले भने ‘जनताले विरोध गरेको र विदेशीले स्वागत गरेको संसोधन प्रस्ताव हामी पास हुन दिन्नौ । यसका लागी जस्तो सुकै मुल्य चुकाउन तयार छौं’

अर्काे छ्ट्टै प्रसंगमा कुरा गर्दै उपाध्यक्ष रावलले छिमेकी चिन संग जोडिएको चैनपुर ताक्लाकोट सडक बनाउने जिम्मा सेनालाई दिने प्रक्रिया आफु रक्षा मन्त्री हुदा थालेको बताए । यो सरकारले यसकामलाई अगाडी नबढाउदा भनेको समयमा काम हुन नसकेको बताउदै उक्त सडकको जिम्मा सेनालाई दिनका लागी आफुले पहल गरिरहेको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह