२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ शैक्षिक सत्रका लागि बैतडीमा ८१ हजार बढि सेट पाठ्य पुस्तक आवस्यक

२४ चैत्र २०७५, आईतवार १२:०५

कृष्ण बिष्ट | चैत २४, बैतडी | नया शैक्षिक सत्र २०७६का लागि बैगडीमा ८१ हजार बडी सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार नया शैक्षिक सत्र सुरु भएसँगै  बैतडीमा ८१ हजार २ सय ७६ पाठ्य पुस्तक आवस्यक पर्ने जनाइएको छ । 

कक्षा १ देखि कक्षा ५ का ४८ हजार ५ सय १० सेट पाठ्य पुस्तक आवस्यक रहेकोमा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीका लागि २० हजार ७ सय २६ सेट पाठ्य पुस्तक आवस्यक रहेका छन । यस्तै कक्षा ९ र १० मा १२ हजार ३ सय ४० सेट पाठ्यपुस्तक आवस्यक रहेको समन्वय इकाइ बैतडीले जनाएको छ ।

पाठ्य पुस्तक अभाव हुन नदिनको लागि आवस्यक पुस्तक ढुवानिको तयारी भइरहेको पनि शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो । पाठ्यपुस्तक अपुग हुन नदिनको लागि आवस्यक काम भइरहेकाले पाठ्यपुस्तक अभाव नहुने समुन्वय एकाइ बैतडीका प्रमुख अवस्थीले  जाकारी दिनुभयो । २० ब्यापारीक एजेन्सीले दुवानि काम गरीरहेका छन ।

जिल्लाको दुर्गम स्थानिय  तहमा ढुवानिको समस्या पर्ने भएकाले त्यस क्षेत्रमा छिट्टै पाठ्यपुस्तक पु¥याउनको लागि आवस्यक तयारी भइरहेको पनि उहाको भनाइ छ । बैशाख ५ गते अर्थात पुस्तक दिवसको अवसर पारेर सोहि दिनदेखि पाठ्यपुस्तक बितरणको काम थालिने उहाको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान