२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

आन्दोलनको घोषणा

२०७५, १६ चैत्र शनिबार १४:०८

चैत १६, सुर्खेत | विभिन्न माग राख्दै नेपाल खेलाडी तथा प्रशिक्षक संघ सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्णालीबाट छनौट भएका खेलाडीहरुका मागहरु तत्काल सम्बोधनका लागि दबाब दिन आन्दोलका कार्यक्रमको घोषणा गरेको हो ।

संघले कर्णालीबाट छनौट भएका खेलाडीहरुलाई एक हप्ता बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, खाजा नास्ताको व्यस्था गर्नुपर्ने, राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी खेलाडीहरुलाई व्यवस्थापन गर्नका लागि खेलकुद संघलाई जिम्मेवारी दिनुपर्ने, खेलाडीहरुलाई खेलकुदका सामाग्रि उपलब्ध गराउनुपर्ने लगायतका माग सहित आन्दोलनको घोषणा गरेको छ । 

भलिवलका रेफ्री अमर चन्दले राजनीतिक नियुक्ति पाएका बाहेक खेल क्षेत्रमा योगदान पुगाएका र अनुभव भएकालाई जिम्मेवारी दिनुपर्ने, खेलकुद विकास समिति र कर्णाली प्रदेश खेलकुद परिषदको हाताभित्र फोहरमैला र धुम्रपान सेवनमा रोक लाउने निर्णय गरिएको जानकारी दिए । आफूहरुका माग पुरा नभए भोलीदेखि खेलकुद परिषदको कार्यालय र अन्य निकायमा तालबन्दी गर्ने चन्दले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने