२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सात परिक्षा केन्द्रमा एक सय पाँच सुरक्षाकर्मी खटाईने

२०७५, ८ चैत्र शुक्रबार १६:४२

दान बहादुर बुढा | चैत्र ८, मुगु | माध्यमिक शिक्षा परिक्षा एसईईको बार्षिक २०७५ को परिक्षाका मुगु जिल्लामा रहेको सात परिक्षा केन्द्रमा प्रति परिक्षा केन्द्रमा पन्ध जान सुरक्षाकर्मीको हिसावले एक सय पाँच जना सुरक्षा कर्मी परिचालमा खटाईने छ ।

जिल्लामा रहेको चार वटा स्थानिय तह मध्य खत्याड गाँउपालिकोको उच्च मा.बि. गम्था र उच्च माबि लुई , सोरु गाँउपालिकाको माबि कालै र मा.बि. पुरुमुरु र छायानाथ रारा नगरपालिकाको उच्च मा.बि. महाकालीमा दुई वटा सेन्टर र मा.बि. टोप्लामा एसर्ईई परिक्षाको परिक्षा केन्द्र रहेको छ  भने मुगमकामारोङ गाँउपालिकामा थोरै परिक्षाती भएको र हेम सेन्टर नहुने भएको हुँदा महाकाली परिक्षा केन्द्रमा सहभागी गराउने  माध्यमिक शिक्षा परिक्षा एसईई जिल्ला समितिको बैठकबाट परिक्षा केन्द्र कायम गरीएको र सबै परिक्षा केन्दबाट जम्मा १३सय ७४ जना परिक्षार्थि सहभागी हुने भएका छन् । 

एक परिक्षा केन्द्रमा १५ जान सुरक्षाकर्मी,एक जान परिक्षा केन्द्र अध्क्षय ,एक जना सहायक केन्द्रअध्क्ष्य, दश जना निरिक्षक र तिन जना सहयोगी रहने  गरी जिल्ला भरी सुरक्षा र अन्य जनसक्क्री गरी जम्मा दुई सय दश जना जनशक्क्री परिचालन हुने गरी सबै परिक्षा केन्द्रमा प्रश्न पत्र ,उतर पुस्तीका सहित परिक्षा केन्दैमा पुगी सकेको छ । एसर्ईई परिक्षाको सम्पूण तयारी अन्तीम भई सकेको  जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख सुर्य बहादुर खत्रीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने