२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ३२ जना एसईई परिक्षामा अनुपस्थित

२०७५, १० चैत्र आईतवार ११:५५

लक्ष्मी अर्याल | चैत्र १०, गुल्मी | आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् । 

आजदेखि सुरु भएको एसर्ईई परिक्षामा गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेका अनुसार १४ जना छात्रा र १८ जना छात्रले परिक्षा नदिएको बताइएको छ । आज अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण तरिका बाट सम्पन्न भएको घिमिरेको भनाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने