१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

८ वर्षदेखि बन्द विमानस्थल सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र

२२ कार्तिक २०७४, बुधबार १५:१६

भास्कर केसी/कात्तिक २२, कञ्चनपुर । विगत ८ वर्ष देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको माग गर्दै कञ्चनपुरका भिमदत्त नगरपालीकाका प्रमुखसमक्ष ज्ञापन पत्र बुझाईएको छ । 

कञ्चनपुरका स्थानीयहरुद्धारा दवाव समुह गठन गरी कञ्चनपुरको मझगाँउमा रहेको विमान स्थल सञ्चालनमा ल्याउनु पर्ने भन्दै  दवाब समुहले र्याली सहीत बजार परिक्रमा गरी भिमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्ट समक्ष ज्ञापन ज्ञापनपत्र बुझाएका छन । 


उनिहरुले महेन्द्रनगर झोलुगे सडक कालोपत्रेको समेत माग गरेका छन् । दबाब समुहले जिल्ला प्रशासन कार्यलय कञ्चनपुर र सडक निर्माणका लागि भन्दै डिभिजन सडक कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन । 

विमानस्थल संचालनले सुदूरपश्चिमको पर्यटनलाइ फाइदा पुग्ने र आवागमन पनि सहज हुने भन्दै जिल्लाम विमानस्थल हुदा हुदै पनि कञचनपुरका आधा भन्दा बढी हवाइ यात्रु डेढ घण्टाको सडक यात्रा हुदै धनगडी जानुपर्ने बाध्यता रहेको समेत उहाहरुको भनाइ रहेको छ ।

ज्ञापन पत्र बुझ्दै भिमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्टले विमान स्थल सञ्चालनको माग जायज भएको भन्दै  आफ्नो तर्फ बाट हुन सक्ने सहयोगको लागी हमेसा तत्पर रहेको प्रतिवद्धता व्यतm गर्नु भयो । 

विमानस्थल संचालनमा आफुहरु प्रतिबद्ध रहेको भन्दै यसका लागि केन्दिैय सरकारलाइ पनि गुहार्ने बताउनुभयो । दबाब समुहले जिल्ला प्रशासन कार्यालयमा समेत दबाब दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट