२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छैठौं नेशनल प्याव्सन महोत्सव २०७४ भोलिबाट शुरु

२०७४, १३ मंसिर बुधबार १४:३६

भास्कर के.सी/मंसिर १३, कञ्चनपुर । नेशनल प्याव्सन महोत्सव यहि मंसिर १४ गतेबाट शुरु हुदैंछ । 

विहान १० बजे महेन्द्रनगर बजारमा विभिन्न विद्यालयका विद्यार्थीहरुले ¥याली निकाली खुल्ला मञ्चमा  भेला भई ११ बजे औपचारिक उद्घाटन गरिने एन प्याव्सनका अध्यक्ष दिपक भट्टले बताउनु भयो । यसपालि महोत्वसका प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले उद्घाटन गर्नु हुनेछ ।


‘स्पोर्टस फोर साउण्ड हेल्थ’को नाराका साथ शुरु गरिएको खेलकुदमा एन प्याव्सन सँग आवद्ध जिल्ला भरिका विभिन्न विद्यालयहरुमा भाइचारा गराउनुको साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि यस प्रकारको महोत्सवलाई हरेक वर्ष नेशनल प्यावसनले संचालन गर्दै आइरहेको छ ।

 यस वर्ष चार तहमा खेलकुद गराइने छ । 

जसमा प्रावि, निमावि, मावि, र उच्च मावि तह गरेर १३५ स्वर्ण, १३५ रतज १५१ काँस्य पदकका सार्थै उत्कृष्ट २८ खेलाडीलाई ट्रफी, ३६सिल्ड प्रदान गरिने छन् ।

नेशनल प्याव्सनमा जिल्ला भरि १५९ विद्यालय रहेको मुल आयोजक समितिका संयोजक भिम बहादुर चन्दले बताउनु भयो । यस महोत्सव भरिको खेलकुद तथा अन्य जानकारीको लागि महोत्सवका प्रवता बलदेव भट्ट रहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो