२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा विराट सत्सँग समारोह हुँदै

२०७४, ८ पुष शनिबार १२:४४

भास्कर केसी/पुस ८, कञ्चनपुर । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा २०७४ माघ ५ र ६ गते कञ्चनपुरको भीनपा –४ स्थित खुल्ला मञ्चमा विराट सत्सग समारोह हुने भएको छ । 

त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाई तथा मञ्च व्यवस्थापन तथा आगन्तुकहरु को वस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ ।

उक्त कार्यक्रमलाई भारतका धर्म प्रचारक तथा धर्म गुरु सतपाल जी महाराजले सम्बोधन गर्नु हुने छ । समाजमा आध्यामित्क जागरण विस्तार गर्दै आत्म ज्ञानको पचार प्रसार गर्ने, मानव धर्म वैदिक सनातन देखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गराउने, धार्मिक एकता र एकरुपताका लागि भुमिका निर्वाह गर्ने आत्मज्ञानको प्रचार प्रसार गर्ने उद्देश्यका साथ शुरु गरिएको छ । 


सतपाल जी महाराजले सम्बोधन गर्ने भए पछि भारत र नेपाल देखि गरि करिब ६० हजारको हाराहारीमा भक्तजन, श्रद्धालु आउने अनुमान गरिएको छ । त्यसै अनुरुप सुरुक्षा लगायत आगन्तुक पाहुनाहरुको स्वागत, सत्कारको लागि सेवा समितले केन्द्र प्रमुख महात्मा चमेली वाइजीको मूल संयोजकमा ५७ सदस्यीय मुल समारो समिति गठन गरेको छ ।

यस्तो कार्यक्रमलाई सफलरुपमा सफल पार्न सके बाहिर बाट आउने आगन्तुकलाई यहाँको पर्यटकिय, धार्मिक स्थलको बारेमा जानकारी प्रचार प्रसार पनि गर्न सकेमा आगामि दिनमा पनि पर्यटक तथा श्रद्धालुहरु आउन सकने महाकाली अञ्चल आश्रमका अध्यक्ष गणेश प्रसाद भट्टले बताउनु भयो । 

साथै यस कार्यक्रमलाई सभ्य भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण जिल्लावासी दाजुभाई दिदि बहिनीको सक्रिय सहभागित र सहयोग आवश्यक पर्ने भएकोले सम्पुण नगरवासी सगँ सहयोगको अपेक्षा गरेको समारोह मुल समिति संयोजक महात्मा गिरी बाइजीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस