१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर/गाँउ सम्मेलन समपन्न

१४ पुष २०७४, शुक्रबार १५:२०

भास्कर के.सी | पुस १४, कञ्चनपुर | कञ्चनपुर जिल्लाको महाकाली पारी दोधरा चाँदनीमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन सम्पन्न भएको छ । 

आज भएको सम्मेलन बाट नगर कमिटि चयन गरिएको छ । सर्वजित बुढाको अध्यक्षतामा ११ सदस्यि कमिट चयन गरिएको हो ।  वरिष्ठ उपाध्यक्षमा मोहन सिंह भाट महिला उपाध्यक्षमा गंगा रावत उपाध्यक्षमा भक्त बहादुर सुनार सचिवमा नवराज अवस्थी सह सचिवमा ललित मोहन भट्ट अर्थ सचिवमा परमान्नद भट्ट सदस्यहरुमा मिना थापा र चन्द्र बहादुर रोकाया सहितको ११ सदस्य कमिटि चयन भएको छ । साथै तारासिंह रोकायाको संयोजकत्वमा ६ सदस्यि सल्लाहाकार समिति पनि गठन भएको छ । 

उक्त कार्यक्रम संगठनका जिल्लाकोषाध्यक्ष एवं महाकाली नगर इन्चार्ज धर्मानन्द जोशी को सभापतित्वमा, प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, विशिष्ट अतिथिमा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य भरत भट्ट र संगठनका जिल्ला उपाध्यक्ष गंगा दत्त भट्ट, भिमदत्तनगर अध्यक्ष भगिरथ पाण्डेय र भिमदत्तनगर सल्लाहाकार सदस्य भिम कार्कीको आथित्यमा रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सर्वजित बुढाले राख्नुभएको थियो कार्यक्रम सञ्चालन डम्मबर दत्त जोशी ले गर्नु भएको थियो । 


त्यसैगरी आजै बेल्डाँडी गाँउ पालिकामा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको गाँउ भेला/सम्मेलन सम्पन्न गरिएको छ ।

बेल्डाडी गाउ सम्मेलनबाट पुस्कर सिंह महाराको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा प्रकाश चन्द उपाध्यक्षमा राम प्रसाद विष्ट सचिवमा राम दत्त जोशी अर्थ सचिवमा तुलसिंह बुढा लगायतको ११ सदस्यि गाँउ कार्यसमिति चयन भएको छ तथा लोकमणी भट्टको संयोजकत्वमा ३ सदस्यि सल्लाहकार समिति गठन भएको छ । उक्त कार्यक्रम संगठनका जिल्ला उपाध्यक्ष तथा बेल्डाँडी गाँउपालिका इन्चार्ज शेर बहादुर भाटको अध्यक्षतामा, माओवादी केन्द्रका केन्द्रिय माहाधिवेशन आयोजक समिति सदस्य भुवन एस.के. को प्रमुख आतिथ्यमा र अखिल क्रान्तिकारीका  जिल्ला उपाध्यक्ष कैलाश चन्द्र गिरीको विशिष्ट आतिथ्यमा सम्मपन भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक