अर्थ/विकास | काठमाडौँ - KTM


टानद्वारा ‘फुड बैँक’ स्थापना

Posted on May 29, 2021 | views : 1465 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले पर्यटन क्षेत्रका मजदूरलाई लक्षित गरेर ‘फुड बैँक’ स्थापना गरेको छ । निषेधाज्ञा जारी भएपछि समस्यामा परेका पर्यटन मजदूरलाई सहयोग पुर्याउने उद्देश्यले सो सस्थाले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर आजदे

Read More

१० जिल्लामा कागती खेतीको विस्तार गरिने

Posted on May 29, 2021 | views : 1217 | काठमाडौँ - KTM

हिमलाल पराजुली । जेठ १५, स्याङ्जा (रासस)। नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गर्नुभएको हो ।  उक्त घोषणा

Read More

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

Posted on May 29, 2021 | views : 1389 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने घोषणा गरेको  छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

Read More

कोरोना महामारी नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन

Posted on May 29, 2021 | views : 1310 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको

Read More

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

Posted on May 29, 2021 | views : 1168 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त प

Read More

दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त

Posted on May 29, 2021 | views : 1073 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।  कोभि

Read More

बृद्धभत्ता मासिक ४ हजार पुग्यो

Posted on May 29, 2021 | views : 1748 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको बताएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि ग

Read More

श्रम मन्त्रालयको बजेट १४ अर्व: के के छन् बजेटमा समेटिएका कार्यक्रम ?

Posted on May 29, 2021 | views : 1409 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्व बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन् ।  के के छन् कार्यक्रम ?  योगदानकर्ताले २०७८ जेठ र असारमा

Read More

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

Posted on May 29, 2021 | views : 1411 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको

Read More

सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने जेठ र असारको योगदान रकम सरकारले जम्मा गरिदिने

Posted on May 29, 2021 | views : 1141 | काठमाडौँ - KTM

जेठ १५ , काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले २०७८ जेठ र असारमा  गर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने भएको छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी गराएका हुन् । गत वर्ष सरकारले चार महिनाको रकम सरकारले जम्मा गरिदिएको थियो । कोभिड-१९

Read More

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

Posted on May 29, 2021 | views : 1400 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं ।  शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री प

Read More

खोप खरीदका लागि पौने रु २७ अर्ब बजेट विनियोजित

Posted on May 29, 2021 | views : 1233 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो । सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र 

Read More

२ लाखलाई रोजगारी दिन १२ अर्व बजेट विनियोजन

Posted on May 29, 2021 | views : 1430 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं । सरकारले आगामी वर्ष २०७८/७९ मा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न १२ अर्व रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । आगामी

Read More

प्रधानमन्त्रीले सुनाए प्रगति विवरण: रोजगारीको अवसर बढेकोले विदेसिने घट्दैछन्

Posted on May 28, 2021 | views : 2015 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै गएको कारण श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । प्रधानमन्त्री ओल

Read More

कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो

Posted on May 28, 2021 | views : 1179 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | रणनीतिक र स्थानीय गरी गत फागुन मसान्तसम्ममा १५ हजार ९७४ किमी कालोपत्रसहित गरी जम्मा सडकको लम्बाइ ३३ हजार ५२८ किमी पुगेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ग्राभेल सडक आठ हजार ६२२ किमी र कच्ची सडक नौ हजार १९८ किमी पुगेको उल्लेख छ ।  गत फागुनसम्ममा ५५० किमी कालो

Read More

छिट्टै खोपमा 'ब्रेक थ्रु'

Posted on May 28, 2021 | views : 1390 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता÷दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ ।  परराष

Read More

देशभर दुई लाख ५७ हजार कम्पनी दर्ता, कुन प्रदेशमा कति ?

Posted on May 28, 2021 | views : 1299 | काठमाडौँ - KTM

जेठ १४,  काठमाडौं । नेपालका सातवटै प्रदेशमा गरी कुल दुई लाख ५६ हजार चार सय ९३ वटा कम्पनीहरु दर्ता भएका छन् । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आव २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (गत फागुन) सम्ममा उक्त संख्यामा कम्पनीहरु दर्ता भएका हुन् ।  कुलमध्य

Read More

आर्थिक वृद्धि बाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री

Posted on May 28, 2021 | views : 1070 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उहाँले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्

Read More

सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा

Posted on May 28, 2021 | views : 1203 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं ।  सरकारले सार्वजनिक संस्थानबाट गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ९ करोड ९५ लाख लाख रुपैयाँ लाभांश वापत पाएको छ । अघिल्लो आर्थिक वर्

Read More

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक, हेर्नुहोस् कार्यकारी सारांश

Posted on May 28, 2021 | views : 1596 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बिच आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा.  पुष्पकडेल

Read More

‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’

Posted on May 28, 2021 | views : 1211 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ (रासस)। विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् ।  नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, समावेशी ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड

Read More

आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पुर्याइने

Posted on May 28, 2021 | views : 1209 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ ।  आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो ।

Read More

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on May 28, 2021 | views : 1149 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ । शुक्रबार अमेरिकी डलरको खरिददर ११५.८५ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.४५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.२६ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९९ रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ छ भने बिक्रिदर ९०.

Read More

सुनको भाउ घट्यो, चाँदी भने स्थिर

Posted on May 28, 2021 | views : 1162 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ । आज सुनको मुल्यमा गिरावट आएको छ । बिहिबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै घटेर ९३ हजार ३ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने यथावत रहेर १३ सय ५० रुपैया

Read More

वितरणमुखी र पूर्ण बजेट नल्याउन आग्रह

Posted on May 27, 2021 | views : 1118 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गर्नुभएको छ । आज उहाँहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनवि

Read More

फोन मार्फत खाद्य सामग्री घरमै मगाउन सकिने, यी हुन् सम्पर्क नम्बरहरु

Posted on May 27, 2021 | views : 1338 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ । कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि

Read More

काठमाडौं उपत्यकाका ३ जिल्लामा बिहीबार र शुक्रबार खुल्ला हुने बैंकका शाखा कार्यालयहरु, हेर्नुहोस्

Posted on May 27, 2021 | views : 1257 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्त कम्पनीलाई शाखा चलाउन निर्देशन दिएको छ ।निर्देशन अनुसार केन्द्रीय कार्यालय बाहेक उपत्यका ३ जिल्ला काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्याल

Read More

तोलामा ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

Posted on May 27, 2021 | views : 1151 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । आज बिहिबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने यथावत रहेर १३ सय ५० रुपैयाँम

Read More