२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

९ वर्षपछि क्यानडालाई ओडीआई मान्यता, पीएनजीले जोगाउन सकेन

२०७९, २२ चैत्र बुधबार ०७:५४

चैत २२, काठमाडौं | च्यालेन्ज लिग ए को च्याम्पियन हुँदै आईसीसी विश्वकप क्वालिफायर प्लेअफमा स्थान बनाएको क्यानडाले ९ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गरेको छ ।

नामिबियामा जारी प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी) र जर्सीलाई पछि पार्दै क्यानाडाले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको हो । क्यानडासँगै यूएईले पनि ओडीआई मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग २ मा शीर्ष पाँचमा पर्न असफल भएको यूएईले एकदीवसीय मान्यता जोगाउन प्लेअफ खेल्नुपरेको थियो ।

प्लेअफमा ५ खेलमा ४ जित र एक हारको नतिजासहित ८ अंक जोडेर शीर्ष स्थानमा रहेको अमेरिकाले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको छ । यस्तै, यूएईले पनि ग्लोबल क्वालिफायर खेल्न पाउने भएको छ । यूएईले ४ खेलमा तीन जित र एक हारको नतिजासहित ६ अंक जोडेर तेस्रो स्थानमा छ । तर, अन्तिम खेलमा आज जर्सीसँगको खेलमा हार वा जित जुनसुकै नतिजा ल्याएपनि हेड टु हेडमा नामिबियालाई पछि पार्दै यूएई ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

यस्तै, नामिबियाले लिग २ बाटै एकदिवसीय मान्यता जोगाइसकेको छ । भने, पीएनजीको एकदीवसीय मान्यता गुमेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार