२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हालान्डको कीर्तिमानी गोलमा म्यानचेष्टर सिटीको सानदार जित

२०७९, २९ चैत्र बुधबार ०३:४१

चैत २१, काठमाडौं | एर्लिङ ब्राउट हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाउँदा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा बर्नानर्डो शिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । हालान्डले खेलको ७६औं मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाए । यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।


खेलमा तेस्रो गोल गरेका हालान्डले प्रिमियर लिगको एकै सिजनमा ४५ गोल गरेर कीर्तिमान बनाए । २२ वर्षीय हालान्डले ३९ खेलमा उक्त सफलता हासिल गरेका हुन् । हालान्डले मोहमद सलाहा र रुड भान निस्टोरलयको कीर्तिमान तोडेका हुन् । दुवैले एकै सिजन ४४ गोल गरेका थिए । निष्टलरोय र सालाह दुवैले ५२ खेलमा उक्त उसफलता हासिल गरेका थिए ।

यी दुई टिमबीचको दोस्रो लिग यही अप्रिल १९ तारिख बायर्नको मैदानमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार