२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक नेपाली कामदारको ड्युटीमै मृत्यु

२०७८, १९ आश्विन मंगलवार ०६:१५

असोज १९, काठमाडौं । मलेसियाको एक टप ग्लोव्समा कार्यरत एक नेपाली कामदारको  ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ ।

मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले चितवनका पुष्पा तामाङको सोमबार राति मलेसियाको केलाङ मेरुमा रहेको टप ग्लोव्स कम्पनी भित्र ड्युटीमै रहेको बेलामा उनको मृत्यु भएको बताएका छन् । ।कम्पनीमा कार्यरत रहेकै बेला अचानक मुर्छा परेर लडेका तामाङलाई सहकर्मीहरूले जाँच गर्दा मृत्यु भैइसकेको  पाइएको बताएका छन् । उनको मृत्यु हृदयघातबाट भएको हुनसक्ने अनुमान गरिएको बताउदै बुढाले पोष्टमार्टम रिपोर्ट आएपछि स्पष्ट हुने बताए ।

लामो समयदेखि मलेसियामा काम गर्दै आएका तामाङ मलेसिया सरकारले दिएको अवैधानिकलाई वैधानिक बन्ने अवसर ‘रिहाईरिङ कार्यक्रम’को सदुपयोग गरेर वैधानिक भई टप ग्लोव्स कम्पनीमा काम शुरू गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै