६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार पत्रकार समाजलाई एनआारएनए हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

१६ आश्विन २०७८, शनिबार ०५:४१

असोज १६ ,  काठमाडौं ।  वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले फेस मास्क उपलब्ध गराएको छ । एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक्ष उद्वव भट्टराई र उपाध्यक्ष रेशमराज पौडेललाई एनआरएनएका तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरूङले हस्तान्तरण गरे ।  

समाजका अध्यक्ष भट्टराईले समाजलाई मास्क प्रदान गरेकोमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष गुरुङ तथा ढकाल र समन्वय गरिदिने व्यवसायी गुरुङप्रति आभार व्यक्त गर्दै उपलब्ध भएको मास्क समाजका सदस्यहरुलाई छिटोभन्दा छिटो हस्तान्तरण गर्ने बताए ।  

एनआरएनए हङकङले समाजसहित तिलगंगा आँखा अस्पताल, नमोबुद्ध गुम्बा काभ्रे, नुवाकोट जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल, भानु नगर अस्पताल किर्तिपुर नगरपालिका, बारा जिल्ला अस्पताल बेगनास अस्पताल, गुल्मी जिल्ला अस्पताल, बाजुरा जिल्ला अस्पताल, भिमाद प्राथमिक स्वास्थ सेवा केन्द्र र शिवगञ्ज नगर अस्पताल लगायतलाई १७ लाख १९ हजार फेस मास्क उपलब्ध गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या