२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको रोजगारी २० महिनापछि पुनः सुरु

२०७८, १९ आश्विन मंगलवार १३:०६

असोज १९, काठमाडौँ | कोरोनाका कारण २० महिनादेखि प्रभावित भएको कोरिया रोजगार आंशिक रूपमा खुलेको छ । नेपालले कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्तहरु पूरा गरेपछि पहिलो चरणमा कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिकहरुलाई कोरिया लैजाने तयारी सुरु भएको हो ।

पहिलो चरणमा ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावली सार्वजनिक गरेको छ । नामावलीमा नाम आएकाहरुमध्ये कात्तिक १० गते ५० श्रमिकको उडान गर्ने तयारी भएको बिभागले जनाएको छ । कोरियाले नेपालबाट श्रमिक लैजानको लागि राखेको सर्त अनुसार कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्नेछ । सर्त अनुसार नेपालले कामदार पठाउन तयार भएपछि क्रमश कोरिया रोजगारमा जाने तयारीमा रहेका अरु कामदार पनि कोरिया रोजगारमा जान पाउने बताइएको छ । 

कोरियाले नेपालबाट कामदार लिन राखेको सबै सर्तहरु नेपालले पुरा गर्दै कोरिया रोजगार नियमित गरिने बिभागले जनाएको छ । कोरिया रोजगार नियमित भए क्रमश कोरिया रोजगारको पर्खाइमा रहेका १० हजार नेपाली कोरिया रोजगारमा जान पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम