२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया पठाउने नाममा ठग्ने निरौला पक्राउ

२०७८, २१ आश्विन बिहीबार ०६:१२

असोज २१ , काठमाडौं । वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुतलीसडकमा रहेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेका मोरङ विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो ।

निरौलाले अष्ट्रेलियामा रोजगारी सहित ‘सेटल’ गरिदिने भन्दै १२ लाख रूपैयाँ लिएको उजुरीका आधारमा मंगलबार काठमाडौँको नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरिएको बताएको छ । 

निरौलालाई जिल्ला अदालत काठमाडौंबाट थुनामा राखी आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको बताइएको छ । निरौलाले सञ्चालन गरेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन हाल बन्द रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम