२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खान जेलबाट छुटेपछि… यस्ता १५ शिर्षकको फिल्म खेल्न सक्छन् (Just For Fun)

२०७४, २३ चैत्र शुक्रबार १८:२५

चैत २४, काठमाडौँ | २० बर्ष पुरानो कालो हरिण (कृष्णसार)को शिकार मुद्धामा बिहिबार जोधपुरको चीफ ज्युडिशियल मजिस्ट्रेट (सीजेएम) अदालतले सलमान खानलाई दोषी ठहर गरेपछि बलिउड स्टार सलमान खान अहिले जेलमा छन् ।  सीजेएम देव कुमार खत्रीले सलमानलाई ५ बर्ष कैदको सजाय सुनाउँदै १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । सलमान चौथो पटक जोधपुर जेल गएका हुन् । जसमा पहिलो पटक 1998, 2006 र 2007 मा सलमान जम्मा १८ दिन जेलमा  बसेका थिए । हरिण मारेको आरोपको घटना सेप्टेम्बर-अक्टूबर 1998 को हो । तब सलमान फिल्म 'हम साथ-साथ हैं' को शूटिंग गर्ने क्रममा थिए ।

बलिउडको स्टार नायक सलमानले कयौं फिल्महरुमा काम गरेका छन् । जसमा 'मैंने प्यार किया, सनम बेवफा, अंदाज अपना अपना, मैंने प्यार क्यों किया, हम आपके हैं कौन, हर दिल जो प्यार करेगा, बजरंगी भाईजान और एक था टाइगर प्रमुख छन् । यसैबिच सजाय भोगेपछि यदी सलमानको फिल्महरुको Funny (हास्यास्पद) शिर्षकको कुरा गरियो भने के-के शिर्षक बन्छन होला ? हेर्नुहोस् Funny Film Title:- 

१. एक था हिरण 

२. शिकारी जिंदा हैं 

३. शिकारी भाईजान 

४. मैंने शिकार किया 

५. मैंने शिकार क्यों किया 

६. शिकार किया तो डरना क्या 

७. हम शिकार कर चुके सनम 

८. हिरणको ना भूल पाएंगे 

९. प्रेम हिरण मार पछतायो 

१०. कहीं शिकार ना हो जाए

११. जब शिकार किसी का होता है 

१२. शिकार अपना अपना 

१३. शिकार करके फँस गया यार 

१४. शिकारी नं 1 

१५. हिरण तुस्सी ग्रेट हो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति