२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार ओझाको ‘वारिको डाँडामा म…’ गीत सार्वजनिक(भिडियोसहित)

२३ चैत्र २०७४, शुक्रबार ०७:४७

चैत २३, काठमाडौँ | पत्रकार अनुप ओझाको पहिलो गीत ‘वारिको डाँडामा म…’ सावर्जनिक भएको छ । 

युट्यूबमार्फत शनिबार सार्वजनिक भएको गायककै शब्दमा सागर राजले संगीतबद्ध गीतको भिडियो द नेक्स्टले बनाएको हो । 

दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको उक्त गीतमा “पढाइ वा अरू कारणले दुई मित्रमध्ये एकजना देश बाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको छ”, गायक ओझा बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरा लागि मित्रतालाई बयान गर्ने यो गीतभन्दा गतिलो अर्को उपाय हुन सक्दैनथ्यो, बाल्यसखाबाट टाढा हुन बाध्य नेपालीलाई यो गीतले एक चोटी झक्झकाउँछ भन्ने विश्वास लिएको छु ।” 

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको गीत भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले अभिनय गर्नुभएको छ । गीतको भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार