२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सलमान खान २ दिनमै जेलबाट छुटे, अब के हुन्छ ?

२०७४, २४ चैत्र शनिबार १३:५६

चैत २४, काठमाडौँ | बिहिबार कृष्णसार सिकारको मुद्धामा जेल परेका बलिउड नायक सलमान खान जेलबाट २ दिनमै छुटेका छन् । सेशन जज (रूरल) रविंद्र कुमार जोशीले आज ३ बजे २५/२५ हजारको मुचुल्कामा सलमानलाई सशर्त जमानत दिएको हो । सलमान जेलबाट छुटेको खबर पाए लगत्तै अदालतको बाहिर पुगेका सलमानका समर्थकहरुले खुसियालीमा रमाइलो गरेका छन् । ३ बजे अदालतले जमानत दिएपछी सलमान आज बेलुका साढे ५ बजे जेलबाट छुटेका हुन् । यस अघि सलमानलाई ५ बर्षको लागि सजाय सुनाईएको थियो ।

सलमानको जमानतको खबर सुन्न उनका समर्थकहरुको ४.५ किलोमिटर लामो सडकको दुवैतर्फ भरिएका थिए | सलमान छुटेपछि उनीहरुले सलमानको समर्थनमा खुसियाली समेत मनाएका छन् | जेलको प्रक्रिया पुरा गरि सलमान कडा सुरक्षामा एयरपोर्टसम्म पुगेका थिए । कालो टी-शर्ट र कालो टोपीमा सलमानसँग उनको बडीगार्ड शेरा कारमा अघिल्लो सिटमा बसेका थिए । जोधपुर एएरपोर्टसम्मको करीब ४.५ किलोमीटर लामो सडकको दुवैतर्फ समर्थकको बीचमा सलमान एएरपोर्ट पुगेका थिए । बाक्लो भिडमा प्रहरीलाई सुरक्षा दिन निकै मुश्किल परेको थियो ।


अब के हुन्छ ?

सलमान दुईदिनमै जेलबाट छुटे पछी अब उनलाई फेरी यो मुद्धामा जेल आउनुपर्छ क्लि पर्दैन भन्ने धेरैको जिज्ञाशा छ, विश्नोई समाजका वकील महीपाल विश्नोईले बताए अनुसार, "सलमान खानलाई २५-२५ हजारको मुचुल्का भर्न आदेश दिईएको छ । उनि अदालतको इजाजत बिना अब भारत छोडेर बाहिर जान पाउनेछैनन् । उनले अब ७ मे का दिन आफै अदालतमा पुग्नुपर्ने हुन्छ ।"

सलमानका वकील महेश बोड़ाका अनुसार २० बर्षदेखि जारी यस मुद्धामा सलमान संधै जमानतमा रहेका छन् । उनले संधै अदालतको आदेश पालन गरेका छन् र जब अदालतले बोलाउँछ तब हाजिर भएका छन् । यसैले उनलाई जमानत दिईएको हो । यस अघिनै पोष्टमार्टम रिपोर्ट तथा अन्य कारण सलमान हरिण मार्नमा दोषी सावित भईसकेकाले सलमानलाई फेरी पनि दोषीनै मानिन्छ । त्यसैले उनलाई फेरी जेल हाल्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति