२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चामा बिरेन्द्र जोहारीको सुदुर पश्चिम आँखैमा झलल(भिडियो सहित)

२०७५, १८ बैशाख मंगलवार ०५:३४

लोकेन्द्र जोशी/बैशाख १७ दार्चुला । दार्चुला जिल्ला घर भएका चर्चीत गायक बिरेन्द्र जोहारीको पछिल्लो पटक बजारमा आएको सुदुर पश्चिम आँखैमा झलल डेउँडा गीतले निकै चर्चा कमाइरहेको छ । 

आफ्नै स्वरमा लगभग दुइ सय गीतहरु बजारमा ल्याउँन सफल कलाकार जोहारीले पचाँसबढी गीतहरुमा अभिनय समेत गरीसक्नुभएको छ । 

२०६० सालमा आफ्नै मातृभाषामा आधारीत कुमावनी एल्बम तेर यादमा गीतबाट साङगेतिक यात्रा शुरु गरेका जोहारीले कुमावनी, डेउँडा, दोहोरी र देशभक्ती गीतहरु गाउँनुभएको छ । 

सांगीतीक क्षेत्रमा नयाँ अनि सुदुर पश्चिम प्रतिको माया झल्किने गीत सुदुर पश्चिम आँखैमा झललले बजारमा आएको छोटो समयमै चर्चा कमाउँन सफल भइरहेको छ । यस गीतमा बिरेन्द्र जोहारी र माण्डबी त्रिपाठीको स्वर रहेको छ । 

कमल बमको शब्द, संगीत र बिपिन आचार्यको एरेञ्ज रहेको यस गीतमा बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको छ । बिरेन्द्र भाट बिपिन कै छायांकन र सम्पादन, देबुसिंह ओराको कोरियोग्राफी, देबु सिंह ओरा र पारु श्रेष्ठको अभिनय रहेको छ । 

चर्चा कमाउँन सफल गीत सुदुर पश्चिम आँखैमा झलल हेर्नकोलागी तलको लिंक क्लिक गर्नुहोस ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी