३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

२६ पुष २०७४, बुधबार ०३:२९

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, 'Sundazeeeeeeee……#happysundayeveryone'. एउटा अर्को फोटो शेयर गर्दै उनले लेखेकी छन्, 'Looking ahead …2018…#metime'. १५ बर्षको छोराको आमा बनिसकेकी मलाइका निरन्तर एक्सरसाइज गर्छिन, ताकि आफ्नो सरिरलाई फिट राख्न सकुन् । 

मलाइका अरोडाले एक इन्टरव्यूमा भनेकी थिईन कि उनि आफ्नो डाइटमा तरिकारी बढी प्रयोग गर्छिन् । यसको साथै एन्टी अक्सीडेन्ट फूडको पनि प्रयोग गर्छिन । मलाइका फिट रहनको लागि वर्कआउटको साथै आफ्नो खानपानमा निकै ध्यान दिन्छिन् । उनि खेल पनि खेल्छिन् । साथै दैनिक आधा घण्टा स्विमिंग, साइकिलिंग र जगिङ्ग पनि गर्छिन । फिटनेस शेड्यूलमा योगा, नृत्य, वेट ट्रेनिङ्ग, किक बक्सिङ्ग पनि सामेल छ ।

मालेका गहुँको पास्ता खान्छिन् । उनि शरीरमा आइरनको मात्रा बढाउनको लागि जू पिउने गर्छिन । मलाइका मिठाइको खान्नन् । उनि सन्तुलित आहारको क्रममा नरिवल पानी पिउछिन्, साथै हार्ड ड्रिन्क्स र धुम्रपानबाट मुक्त छिन् । 

हेर्नुहोस् तश्विरहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ