२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साइँली’भन्दा कम छैन यो गीत, रुवाउँछ तपाईलाई पनि (भिडियोसहित)

२०७४, १८ माघ बिहीबार १०:३५

चर्चित वेबसिरिज ‘रङ टाईम’बाट चर्चामा आएका कलाकार सहिन प्रजापतिको आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध बाहिर सतहमा आएको छ । 

दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेका हुन्, जसले भाउजु गर्भवती बन्छिन् । तर यो साँच्चैको घटना नभएर एक म्युजिक भिडियोको कहानी हो ।


सत्य घटनामा आधारित मनै कुडाँउने गीत ‘लाएको माया’ सार्वजनिक भएको छ । बिहिबार दिउँसो सार्वजनिक गरिएको गीतमा दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ । एउटा समाजको यथार्थ चित्रण गरिएको गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ । 

हिन्दी चलचित्रहरुको गीतमा समेत गाएका गायक हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो ।

गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक अधिकारीको गज्जबको अभिनय छ । पोखराको रमणीय स्थानहरुमा विदुर पाण्डेले छायांकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

महादीप श्रेष्ठको निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतको भिडियोलाई लाईमलाइट इंटरटेनमेन्टले उत्पादन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति